
असार सकिएर श्रावण अथवा साउन महिना शुरु भएको छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावस रितु पनि भनिन्छ । यसै महिनाका विभिन्न तिथीमा हरितालीका तिज, रक्षाबन्धन, नागपञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरु पर्दछन् […]
आज ब्रह्मा बिवर्त पुराणका पानाहरु पल्टाउन चाहन्छौं यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात कामिका एकादशीको पावन अवसरमा । जसजसले यस एकादशीको व्रतकथा भक्तिका साथ श्रवण गर्दछ उसले बैकुण्ठ प्राप्त गर्दछ भनि एकादशी महापुराणमा लेखिएको छ […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भगवान राम नेपालकै भएको र जन्मभूमि अयोध्या नेपालकै वीरगञ्ज पश्चिम ठोरीमा भएको बताएका छन् । ओलीको यो कथनपछि भारतमा खैलाबैला मच्चिएको छ भने नेपालमा तथ्यको अझै खोजी हुनुपर्ने टिप्पणी भइरहेका […]
आईतवार र सप्तमी तिथि परेको दिनलाई रविसप्तमी भनिन्छ । यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूकापनि वन्दनीय सूर्य भगवान् सम्पूर्ण जगतलाई आफ्नो स्वभावको तेजले प्रकाशमय बनाउने […]
ताप्लेजुङ । पूर्वको हिमाली जिल्ला ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरामा मन्दिर परिसरमा हिउँ र पानी छल्नका लागि फलाम र जस्तापाताको छाना लगाइएको छ । हिउँदको समयमा हिउँ र वर्षादको समयमा पानीका कारण पाथीभराको दर्शनमा पुग्ने […]
गुरु पूर्णिमा गुरु ब्यासको पनि जन्म दिन पर्दछ । आज थोरै यि अष्ट चिरन्जिवीमध्यका एक चिरन्जीवी, अमर अनि गुरुका गुरु ब्यासका विषयमा कुरा गरौं । गुरु ब्यास महाभारतका रचयता मात्र नभई महाभारतकै एक जिवन्त पात्र […]
काठमाडौं – आज शनिबार । शनिबार भगवान शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन पनि हो । दशा हटाउनको लागि मानिसहरु एकाबिहानै नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिर जाने गर्छन् । यसैबिच काठमाडौंको न्यूरोडमा रहेको […]
हरिशयनी एकादशी देखि हरिबोधनी एकादशीसम्मको ४ महिना भगवान विष्णुले सयन गरेको अवस्थालाई चतुर्मास भनिन्छ। यस बेला भगवान विष्णुले आफु शयन गर्ने हुदा भगवान शिवलाई आफ्नो कार्यवाहक सुम्पेका हुन्छन्, तसर्थ धार्मिक मान्यता अनुसार आजको दिनदेखि श्रद्धालुहरुले […]
वैदिक सनातन हिन्दु पात्रो पञ्चाङु अनुरुप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्रवटा समान समय भागमा बिभाजन गरिएको छ र चन्द्रको प्रत्यक चलायमान समय भागलाई तिथी भनिन्छ । चन्द्रको […]