Aamsanchar

धर्म सास्कृति

शुक्रवार, मंसिर २२, २०८०

चारपाने । झापा जिल्लाको बाह्रदशी गाउँपालिका ६ स्थित कन्चनगढधाम साधुकुटीमा सोमबारबाट  ‘श्रीमदभागवत् धनधान्याचल राष्ट्र शान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव’ सुरु भएको छ । कञ्चनगढधाम साधुकुटीमा सञ्चालित गौरीशंकर शिवालय गायत्री स्वरुपाआश्रम गुरुकुललाई प्रवर्द्धन गर्ने उद्देश्यले आज (सोमबार) […]

सोमवार, मंसिर १८, २०८०

चारपाने । झापा जिल्लाको बाह्रदशी गाउँपालिका ६ मा रहेको  ऐतिहासिक र पौराणिक महत्व बोकेको ठाउँ कन्चनगढधाम साधुकुटीमा आयोजना हुने पूर्वाञ्चल धार्मिक महामहोत्सव आयोजनाको सम्पूर्ण तयारी पुरा भएको छ । भोलि मंसिर १८ गते सोमवारदेखि २६ […]

आइतवार, मंसिर १७, २०८०

चारपाने । झापाको बाह्रदशी गाउँपालिका –६ स्थित श्री गौरीशङ्कर शिवालय गायत्री स्वरुपा आश्रममा पूर्वाञ्चल धार्मिक महामहोत्सव आयोजना हुने भएको छ । बालाचर्तुदशीको अवसर पारेर आगामी मंसिर १८ देखि २६ गतेसम्म श्रीमद्भागवत धनधान्याचल राष्ट्र शान्ति महामहोत्सव […]

सोमवार, मंसिर ११, २०८०

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ भद्रकाली टोल सहरेडाँगीमा  श्रीमद्‌भागवत सप्ताह ज्ञान महायज्ञ धनधान्याचल महापुराण आयोजना हुने भएको छ । यही मंसिर १५ गते देखि २१ गते सम्म भागवत चर्चा ज्ञान महायज्ञको आयोजना […]

शुक्रवार, मंसिर ८, २०८०

इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर १ स्थित मानेभन्ज्याङ नजिकै रहेको   चित्रे गुम्बा । नेपाल भारत सिमा क्षेत्रमा रहेको यो गुम्बा ऐतिहासिक गुम्बा हो । फोटो : सरोज सुवेदी /आमसंचार

बिहिवार, मंसिर ७, २०८०

छठपर्व व्रत हिन्दु धर्मावलम्बीका दुई महत्त्वपूर्ण चाड दसैँ र तिहार भर्खरै सकिएका छन् । अनि अब सुरु भएको छ, छठ पर्वको रौनक । हाम्रो पात्रो परिवारको तर्फबाट सबैभन्दा पहिले तपाईँहरू सबैलाई छठ पर्वको शुभकामना । […]

आइतवार, मंसिर ३, २०८०

सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । […]

शुक्रवार, मंसिर १, २०८०