Aamsanchar

धर्म सास्कृति

काठमाण्डौ – मलमास अर्थात् अधिकमास आजदेखि सकिंदैछ । गएको जेठ ३ गतेदेखि शुरु भएको मलमासको आज अन्तिम दिन हो । हरेक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास पर्ने गर्छ । अधिकमासलाई पुरुषोत्तममास […]

सोमवार, असार १, २०८३

बिर्तामोड । श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपालले आफ्नो केन्द्रीय प्रथम महाधिवेशनमार्फत विगत कार्यकालका उपलब्धि तथा आगामी कार्ययोजना सार्वजनिक गरेको छ । आज बिर्तामोड स्थित हिमालसागर पार्टीप्यालेसमा आयोजित महाधिवेशनमा अध्यक्ष रामप्रसाद ओझाले प्रस्तुत गरेको […]

शनिवार, जेठ ३०, २०८३

वराहक्षेत्र-  प्राचीन हरिद्वार चतराधाममा जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठको अगुवाइमा श्रीहनुमान मन्दिरपरिसरमा आञ्जनेय पर्वत शैलीको गुफा निर्माण भइरहेको छ । चतराधामस्थित श्रीराम तारकब्रह्म पीठमा अवस्थित हनुमान मन्दिरपरिसरमा उक्त शैलीको गुफा निर्माण कार्य अघि बढाइएको हो । सुनसरीको वराहक्षेत्र–१ चतरामा […]

शुक्रवार, जेठ १, २०८३

सरकारले नेपाललाई विश्वकै आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। नीति तथा कार्यक्रममा धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदीयमान गन्तव्यका रूपमा नेपाललाई […]

सोमवार, वैशाख २८, २०८३

झापा । झापाको भद्रपुर २ र ३ को दोभानमा रहेको ऐतिहासिक धार्मिकस्थल कीचकबध परिसरनजिक रहेको मातातीर्थ तथा विष्णु पादुका मन्दिरमा आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आय–व्यय सार्वजनिक गरिएको छ । सो मन्दिर पसिरमा यही […]

आइतवार, वैशाख २७, २०८३

ताप्लेजुङको पवित्र धार्मिक तथा सांस्कृतिक क्षेत्र पाथीभरा (मुकुमलुङ)मा निर्माणाधीन केबलकार परियोजना पुनः विवादको केन्द्रमा पुगेको छ। करिब तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो परियोजना निर्माण चरणमा प्रवेश गरिसकेको भए पनि यसको वैधता, आवश्यकता र […]

शुक्रवार, वैशाख १८, २०८३

चारपाने । राधा स्वामी सतसंग भवन धुराबारीमा एक दिवसीय सत्संग सम्पन्न भएको छ । राधा स्वामी सत्संग दिनोदका वर्तमान गुरु हजूर महाराज जीले आज शुक्रबार प्रवचन दिनु भएको हो । झापाको धुलाकारी हुदै सत्संग यात्रा […]

मङ्गलवार, वैशाख १५, २०८३

झापा। किरात भाषा, लिपि र साहित्यको पुनर्जागरणको आधारशिला सन् १९२५ जुलाई २६ मा कालिम्पोङ मा भएको एक ऐतिहासिक बैठकबाट सुरु भएको तथ्य सार्वजनिक भएको छ । उक्त बैठकमा किरात समुदायका अगुवाहरूको सहभागितामा “याक्थुङहाङ चुम्लुङ सभा” […]

शनिवार, चैत १४, २०८२

धनुषा – मिथिलाको महाकुम्भको रूपमा चिनिने धार्मिक तथा ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा आजदेखि विधिवत रूपमा शुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी, कीर्तनसहित मुख्य डोला निकालिएको हो […]

सोमवार, फागुन ४, २०८२