
बालाचतुर्दशी (बालाचतुर्शी) मार्गशिर्ष कृष्ण चतुर्दशीको दिन मनाइने सनातन हिन्दु धर्मको एक अत्यन्तै पवित्र पर्व हो। यसलाई पितृ उद्धार, आत्मशुद्धि, र भगवान् शिवको कृपा प्राप्त गर्ने दिन मानिन्छ। मुख्य महत्त्वहरूः दिवंगत पितृहरूको उद्धार हुने विश्वास। शतबीज […]
ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सयौं वर्ष पुरानो घन्टीहरु सुरक्षित रहेका छन् । पाथीभरा दर्शन गर्ने भक्तजनले अर्पण (चढाएका)गरेका घन्टी सुरक्षित रहेका हुन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार पाथीभरामा ११० वर्ष पहिलेका घन्टीहरु रहेका छन् […]
सिड्नी (अष्ट्रेलिया)। श्री नरहरिनाथ योगी तथा आदित्यनाथ फाउन्डेशन अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर २७, २८ र २९ गते सिड्नीस्थित ग्राण्ड प्यालेस, पारामाटा रोडमा श्रीमद् भागवत ज्ञानगंगा महायज्ञ आयोजना हुने भएको छ। संस्थाका अध्यक्ष पं. नारायण नारायण […]
बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको संयोजन र व्यवस्थापनमा कात्तिक ५ गते अतिथि सदनमा आयोजना गरिएको सामुहिक देउसी कार्यक्रमको आय–व्यय विवरण विशेष कार्यक्रमका बीच आज सार्वजनिक गरिएको छ । नगर कमिटीका अध्यक्ष सुवास भट्टराईको […]
पुराण शब्द को अर्थ हो प्राचीन कथा हो अठार पुराणका आ आफ्ना विशेषता र महिमा छन । अठार पुराणको महिमा बुझ्न सकियो भने धर्म , अर्थ, काम तथा मोक्ष प्राप्त गर्न सकिन्छ । पुराण सामन्य […]
सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशमा जारी श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग कार्यक्रममा भक्तजनको भीड दिनानुदिन बढ्दै गएको छ। आइतबार तेस्रो दिनसम्म आइपुग्दा देशका विभिन्न जिल्ला र भारतका अनेक स्थानबाट आएका हजारौं भक्तजनले […]
इटहरी । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको आयोजनामा तथा केन्द्रको केन्द्रीय समितिको अभिभावकत्वमा “नेपालभूमिमा वृन्दावन, वृन्दावनमा ज्येष्ठ नागरिक आश्रम” शीर्षकअन्तर्गत चतुर्मास जीवनदर्शन सत्सङ्ग कार्यक्रम हुने भएको छ। केन्द्रका अनुसार सो कार्यक्रममा स्थानीय समुदाय र […]