Aamsanchar

धर्म सास्कृति

तिहार पर्व महान् सांस्कृतिक पर्व हो भन्ने बुझाई हामि धेरैको छ । तर यसको पृष्ठभूमिमा जे जति सांस्कृतिक महत्व देखिएका छन् त्यो भन्दा पनि बढी वैज्ञानिक महत्व देखा पर्दछन् । जस्तो चराहरू भनेका वातावरण सन्तुलनका […]

बिहिवार, कार्तिक ७, २०७६

काठमाडौं । घाट सेवा केन्द्रका कर्मचारीहरुले पशुपति आर्यघाटमा शव जलाउनेलगायतका काम बन्द गर्ने घोषणा गरेका छन् । शव जल्न बन्द हुने स्थिति आएपछि पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षसँग वार्ता थालेको छ । पशुपति क्षेत्र […]

बुधवार, कार्तिक ६, २०७६

तिहार हिन्दू धर्मको दोश्रो ठुलो चाड हो । यस पटकको तिहार कार्तिक ९ गतेबाट शुरु भई कार्तिक १२ गतेसम्म छ । तिहारमा विशेषतः लक्ष्मी र गणेशको पुजाअर्चना गरिन्छ । देवी लक्ष्मीको आरधना गरे घरमा सुख, […]

मङ्गलवार, कार्तिक ५, २०७६

काठमाडौं । पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको जानकारी गराएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गरी समितिले कात्तिक १० गते कुकुर तिहार र लक्ष्मीपूजा परेको जानकारी […]

सोमवार, कार्तिक ४, २०७६

उपवास वा व्रत, हिन्दुधर्मालम्वीहरुले आफ्नो भाकलरप्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन्। व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन। हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा। यस्तैमा […]

सोमवार, कार्तिक ४, २०७६

ज्योतिष शास्त्रमा हरेक दिन कुनै न कुनै ग्रहसँग जोडिएको हुन्छ । हप्ताको पहिलो दिन आइतबार भगवान सूर्य देवताको दिन हो आइतबार आज सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहेको हुन्छ । साथै काशीको […]

आइतवार, कार्तिक ३, २०७६

आईतवार र सप्तमी तिथि परेको दिनलाई रविसप्तमी भनिन्छ । यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूकापनि वन्दनीय सूर्य भगवान् सम्पूर्ण जगतलाई आफ्नो स्वभावको तेजले प्रकाशमय बनाउने […]

आइतवार, कार्तिक ३, २०७६

बिर्तामोड । मेचे समुदायको हितको लागी गठन गरिएको मेचे शिवियारी आफात समाजको सम्पन्न अधिवेशनले हल्दिवारीका युवा नेता रन्जित मेचेको अध्यक्षतामा केन्द्रिय कमिटी निर्वाचित गरेको छ । नेपालको लोपोन्मुख जातिको रूपमा रहेका मेचे समुदाय हल्दिवारी ,मेची […]

शनिवार, कार्तिक २, २०७६

झापाको सताक्षीधाममा आयोजना हुन लागेको १०८ कुण्डको कोटिहोम सरकारी स्तरबाटै हुने भएको छ । माहाभारतकालिन ईतिहास संग जोडिएको सताक्षीधाममा आयोजना हुन लागेको कोटिहोम संचालनका लागि झापाका १५ वटै स्थानीय तह राजी भएपछी सरकारी स्तरबाटै आयोजना […]

बुधवार, असोज २९, २०७६

अर्जुनधारा २९ असोज । झापाको अर्जुनधारा–५ स्थित लक्ष्मीनारायण मन्दिरको स्तरउन्नतिका लागि सप्ताहब्यापी श्रीमद्भागवत महापुराण आजदेखि शुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला विकास समिति झापाका पूर्व अध्यक्ष कृष्ण मिश्रले समुद्घाटन गर्नुभएको पुराणमा अर्जुनधारा […]

बुधवार, असोज २९, २०७६