
चारपाने २६ वैशाख । नेपाल दशनामी समाज केन्द्र, प्रदेश, जिल्ला र नगर समितिले जगत् गुरु शंकराचार्यको १२३० औं जन्मजयन्ती मनाएका छन् । समाजको झापा जिल्ला समितिको आयोजना तथा बिर्तामोड नगर समितिको संयोजनमा विहीवार बिर्तामोडमा शंकराचार्यको […]
सुर्खेत जिल्लाको सुर्खेत उपत्यका बिरेन्द्रनगर–१० पिपीरामा रहेको देउती बज्यै मन्दिर । देउती देवी अथवा देवती देवी पश्चिम नेपालमा पूजा गरिने एक देवी अथवा शक्तिको रुप मानिन्छ । हुनत पश्चिम नेपालका हिन्दु धर्म मान्ने सबैले देउतीलाई ठाउँमा […]
काठमाडौं, २४ बैशाख । पर्यटन पत्रकार संघ (जाट–नेपाल) ले सिमित काम र गोरा छालालाई मात्र नभई नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात गरेको छ । मंगलबार नेपाल पर्यटन बोर्डको प्राङ्गणमा नेपाल पर्यटन बोर्ड र […]
२४ वैशाख, काठमाडौँ । मुस्लिम समुदायको पवित्र पर्व रमजान सुरु भएको छ । मंगलबारबाट सुरु भएको रमजान एक महिनासम्म चल्नेछ । रमजानमा मुसलमान धर्मावलम्बीहरु उपवास बस्छन् । त्यसलाई ‘रोजा’ भनिन्छ । सूर्य उदाउनुभन्दा करिब दुई […]
चारपाने, बैशाख ८ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नं. १, जिल्ला कार्य समिति झापा, बिर्तामोड लगायत झापा जिल्लाका प्रारम्भिक समितिका युवाहरुले बिर्तामोडको मुक्तिचोकमा सचेतना कार्यक्रम सम्पन्न गरेका छन । २०४७ साल माघ १८ […]
सुरुङ्गा, बैशाख ८ । कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको कार्यसमितिका लागि बैशाख ६ गते सम्पन्न निर्वाचनमा नबलकिशोर दत्तको प्यानल विजयी भएको छ । दत्त अध्यक्ष पदमा ७ सय ५० मत ल्याई विजयी भए भने उनका […]
हाम्रो नेपाली समाजमा थुप्रै मूल्य मान्यताहरू रहेका छन् र त्यस्ता कतिपय मान्यताहरू हामी चाहेर पनि नकार्न सक्दैनौ । हाम्रा पूर्वजहरूले मान्दै आएका कतिपय कुराहरू शनिबारसँग पनि जोडिएका छन् ।शनिदेवमाथि नराम्रो असर नपरोस् भनी हाम्रा पूर्वजहरूले थुप्रै नियम बनाएका छन् । ज्योतिषका अनुसार शनिको असरबाट बच्नका लागि […]
प्रवीण पुमा धर्म भनेको एकखालको लोकविश्वास हो । धर्ममा शक्ति सर्वमान्य हुन्छ । त्यसैले धर्मले संसारिक मार्ग निर्देशन गरेको विश्वास गर्ने गरिन्छ । धर्म स्वार्थमा होइन, विश्वासमा अडिएको मानिन्छ । जहाँ नियम, कानुन, अनुशासन, दर्शन […]
भनिन्छ, कर्मभन्दा ठूलो कुनै धर्म हुँदैन, तर हिन्दु धर्ममा कर्मका साथ–सार्थ धर्मको पनि खास महत्व हुन्छ । त्यस्तै, हिन्दुधर्ममा मांगलिक प्रतीकहरुको आफ्नौ महत्व हुन्छ । यस्ता प्रतिक, वस्तुहरु राख्नाले कुनै पनि काममा अवरोध आउँदैन भन्ने […]