Aamsanchar

धर्म सास्कृति

लक्ष्मीपुर ।  झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ पाण्डवपुर स्थित श्री बागेश्वरी दुर्गा भगवती मन्दिरमा आज ९विहिबार० बाट धार्मिक अनुष्ठान सुरु भएको छ । जीर्णोद्धार मन्दिर पुनः निर्माणको उद्देश्यसहित सुरु भएको  समावेशी श्रीमद भागवत महापुराण […]

बिहिवार, माघ १८, २०८०

चारआली । तामाङ, गुरुङ, मगर र शेर्पा जातीले फरक फरक समयमा मनाउँदै आएको ल्होछार पर्व झापाको मेचीनगरमा भने संयुक्त रुपमा मनाइने भएको छ । बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्षको रुपमा मनाइने ल्होछार पर्व आगामी माघ २० […]

मङ्गलवार, माघ १६, २०८०

स्वस्थानी व्रत कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी […]

बिहिवार, माघ ११, २०८०

शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिवारको दिन शनिदेवको विशेष दिन हो । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ । ज्योतिषीय मान्यता अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा […]

शनिवार, माघ ६, २०८०

चारआली । झापाको मेचीनगर नगरपालिका १३ स्थित चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ । सोनाम, तमु र ग्याल्वो लोसार पर्वलाई एकीकृत रुपमा मनाई जातीय एकता र आत्मियताको सन्देश दिने उद्देश्यले आगामी माघ […]

बिहिवार, माघ ४, २०८०

झापाको अर्जुनधारा नगरपालिका–१स्थित श्री शंकराचार्यपीठ वेदबेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशाला साधुटारमा श्रीलिङ्गमहापुराण शुरु भएको छ । श्री शंकराचार्यपीठ स्थापनाको ४८औं बार्षिकोत्सवको अवसर पारेर आगामी माघ १ गतेदेखि ११ गतेसम्म श्रीलिङ्गमहापुराण पाठ कथा प्रवचन […]

बुधवार, माघ ३, २०८०