Aamsanchar

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । धेरै बटुल्ने इच्छा गर्दा मूल धन […]

शनिवार, साउन २१, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । महत्त्वाकाङ्क्षा र असम्भव आशामा अल्झिएर बस्नु […]

शुक्रवार, साउन २०, २०७९

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ इच्छा पूरा हुने दिन हो । हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने समय हो […]

बिहिवार, साउन १९, २०७९

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । आपसी समन्वयको प्रयास गर्नुहोला, बेकारका […]

बुधवार, साउन १८, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । कामधन्दामा जीवनसाथी र सन्तानको […]

मङ्गलवार, साउन १७, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूणर् उपलब्धिको बाटो खुल्नेछ । यो तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाले भरिपूणर् समय हो […]

सोमवार, साउन १६, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  जोखिम मोलेर काम गर्ने प्रवृत्तिलाई अङ्कुश लगाउनु होला । शत्रु र कुरा काट्नेहरू सक्रिय रहेको समय हो । आफ्नै कमजोरीले साख बिग्रन सक्छ । पूर्वअनुभव […]

आइतवार, साउन १५, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  सोच्ने शक्ति र निणर्यात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । आक्रामक व्यवहारका कारण […]

शनिवार, साउन १४, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन । मातृसुखमा प्रभाव पर्ने […]

शुक्रवार, साउन १३, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । पारिवारिक तनावका कारण […]

बिहिवार, साउन १२, २०७९