Aamsanchar

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ । सुख÷सुविधाप्रतिको मोह […]

बिहिवार, चैत १५, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । मनोरञ्जन, रामरमाइलो, […]

मङ्गलवार, चैत १३, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा […]

मङ्गलवार, चैत १३, २०८०

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूणर् घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो […]

सोमवार, चैत १२, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  आज सफलताले प्रतीक्षा गरिरहेको दिन हो, त्यसैले सानातिना कुराहरूको बेवास्ता गर्दै ठूला र राम्रा काम बनाउने प्रयास गर्नुपर्छ । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त […]

आइतवार, चैत ११, २०८०

मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयास गरेको कुनै पनि साधनाले पूणर्ता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो […]

शनिवार, चैत १०, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ । धेरैजनासँग मिलेर काम गर्ने […]

बिहिवार, चैत ८, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । अध्ययन÷अध्यापनका […]

बुधवार, चैत ७, २०८०

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ पेसागत र व्यवसायिक परिस्थिति राम्रै देखिन्छ, तर आज घरपरिवारलाई पनि केही समय छुट्याउनु होला, नत्र आपसी विचाररविमर्शमा खाडल सिर्जना हुनेछ । सँगीसाथी र विश्वासपात्रले नै […]

बुधवार, चैत ७, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । साथीभाइ […]

मङ्गलवार, चैत ६, २०८०