आजकै दिन अर्थात् २०७२ वैशाख १२ गते हाम्रो मुलुकले विनाशकारी भुकम्पबाट ठूलो जनधनको क्षति बेहोर्नु परेको थियो । ठ्याक्कै ८ वर्षपछि आज नेपाली राजनीतिमा परिवर्तनका जबर्जस्त सङ्केतहरू देखिएका छन् । नेपाली जनताले ठूलो विश्वास र […]
२०७९ साल पुस २२ गते बेलुकी पार्टी कार्यालयबाट मिटिङ सकेर डल्लु आवास क्षेत्रस्थित आफ्नो निवासमा आइपुगेको मात्र थिएँ । मेरो मोबाइलमा घण्टी बज्यो । कसको रहेछ भनेर हेर्दा माननीय गोपाल बस्नेतको रहेछ । मैले जिज्ञासापूर्वक […]
मार्क्सले उन्नाइसौँ शताब्दीमा साम्यवाद र साम्यवादी पार्टीको घोषणापत्र जारी गर्नुभन्दा धेरै अघिदेखि नै इसाईहरूले साम्यवादउन्मुख विभिन्न अभियानहरू चलाउँदै आएका हुन् । त्यसैले क्रिष्चियनमाथि सङ्कट आइपर्दा कम्युनिष्टहरूले मैत्रीपूर्ण सहयोग पुऱ्याउने र कम्युनिष्ट सङ्कटमा परेका बेला क्रिष्चियनहरूले […]
चिनीयाँ समाजमा लाओत्सु र बुद्धले भन्दा बढी प्रभाव छोड्न सफल मान्छे हुन्– कन्फ्युसियस । उनी यति महान् कसरी भए त ? भन्ने जिज्ञासा सहजै जाग्दो हो । मोटामोटी रूपमा कोट्याउँदा ३ कुरा भेटिन्छन् । १, […]
१, यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन । २, शान्ती मुस्कानबाट सुरूवात हुन्छ । ३, हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं । ४, यदि तिमीले […]
बिदा माग्दै गरेको शिशिर र आँउदै गरेको बसन्तको मिश्रणले होला हिजो आज दिनहरू दिनप्रतिदिन तात्दै गएको छ । लामो समय वर्षात नभएर हो कि किन हो यस वर्ष आँउदै गरेको बसन्तमय वातावरण खुल्न सकिरहेको छैन […]
सन् १८७७ मा प्रकाशित ‘हिस्ट्री अफ नेपाल’मा डेनियल राइटले लेखे, ‘अन्ततः कीर्तिपुरमा कपट र असभ्य विजेता (पृथ्वीनारायण शाह र गोरखा) को प्रवेश भयो (पृ। १८)।’ त्यसको तीन वर्षपछि प्रकाशित ‘स्केचेस फ्रम नेपाल (भाग १’मा ) […]
कवि भूपी शेरचनको यो रचना को सम्झना गर्न चाह्यौँ । हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपूत मरेर नगए हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनिकी […]
गणतन्त्रको सुरुवातसँगै बगाएर लगेको महत्त्वपूर्ण चलनहरू २०६२ र ६३ को जनआन्दोलन अगाडि राजसंस्थाको शासनकालमा काठमाडौँ सिंहदरबारको पश्चिम द्वारको पृथ्वी नारायण शाहको सालिकमा भव्य रूपमा मानिस भेला हुने र फूल माला अर्पण गरेर मनाइने चलन थियो […]
स्वस्थानी व्रत कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी […]