Aamsanchar

विचार ब्लग

सुमन बराल दण्डहीनता बढ्ने,न्यायीक पद्धती ध्वस्त हुने र मानब अधिकारको उलंघन हुने भन्दै केहि सघं संस्थाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने अनुशन्धान माथीनै प्रश्न खडा गरिरहेका छन । शक्तिकेन्द्रको स्वार्थबमोजिम प्रचण्ड, बाबुराम, शेरबहादुर देउवालगायत […]

शनिवार, असार ४, २०७३

भरत शिवाकोटी [ हाल प्रवासमा ]                           लामो समयदेखिको देशको अस्थिर राजनीति र त्यसबाट उब्जिएका कैयौं समस्याहरु मध्ये बेरोजगारी समस्या अब्बल दर्जाको समस्या हो । सिप भएका तथा नभएका अनी शिक्षित तथा अशिक्षित लगायतको विशेसत […]

शनिवार, असार ४, २०७३

[दिपेन्द्र भट्टराई] नेता खराब भएमा देश बिग्रन्छ, वकिल खराव भएमा मुद्दा बिग्रन्छ, इन्जिनियर खराव भएमा प्रबिधि बिग्रन्छ, तर चिकित्सक खराव भएमा मानिसको ज्यान नै जान्छ । कस्तो संबेदनसिल पेशा छा डाक्टरको ! “कुनै एकजना व्यक्ति […]

आइतवार, जेठ ३०, २०७३

[नरेन्द्रराज प्रसाई ] नौ लाख तारा उदाए धर्ती को आकाश हाासेछ शरद् लाग्यो वनमा फूलले प्रीति गाासेछ । (स्वर र सङ्गीत : अम्बर गुरुङ ड्ड शब्द : अगमसिंह गिरी) २०१८ सालतिर अम्बर गुरुङ आफ्नो स्वरबाट […]

बुधवार, जेठ २६, २०७३

[एकराज गिरी] यतिबेला बढ्दो तापमानले दक्षिण तथा पूर्वी एशियाको जनजीवन कष्टकर बन्दै गइरहेको छ । गर्मीले हरेक दिन मानिससागै अन्य जीवजन्तुको मृत्यु भइरहेको छ । त्यसै पनि एक वर्षअघिको विनाशकारी भूकम्पले भौगोलिक नक्शामै फेरबदल गरिदिएका […]

शनिवार, जेठ २२, २०७३

[ दिपेन्द्र भट्टराई] राजनीतिक व्यवस्था वा शासन परिवर्तनका लागि जनताले आन्दोलन, यूद्ध वा बिद्रोह गर्ने गर्दछन । यसरी पुरानो व्यवस्था परिवर्तन गराई नयाा व्यवस्था वा नयाा शासन पद्धति नबस्दा सम्मको अवस्थालाई संक्रमणकालिन अवस्था भनिन्छ । […]

आइतवार, जेठ ९, २०७३

विश्व शान्तीका अग्रदुत भगवान् गौतम वुद्धको २५ सय ६०औं जन्म जयन्ती, आज (२०७३ जेठ ८ गते शनिबार) विश्वभर बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । बौद्ध धर्मका अनुयायीहरुले वुद्धलाई एक सम्यक सम्बुद्ध अर्थात महाज्ञान प्राप्त भएका व्यक्तिका […]

शनिवार, जेठ ८, २०७३

[एकराज गिरी ] सन्दर्भ : गोकुल जोशी स्मृति दिवस भौतिक रुपमा आज हामी माझ नभए पनि जीवनकालमा गरेको योगदानले गोकुल जोशी सबैमाझ साधैका लागि जीवन्त छन् । जीवनभर मानवता र मुक्तिका लागि संघर्षशील जनकवि गोकुलको […]

शनिवार, जेठ ८, २०७३

[डा पामेला विबल] भर्खरै नेपाल चिकित्सक संघले चिकित्सकलाई कम्तिमा हप्ताको एकदिन छुट्टी लिन अपिल गर्यो । यो गरेको मात्रै होइन, गर्नु परेको हो । चिकित्सकको मानसिक स्वास्थ्य विग्रिदै गएको अवस्थालाई संघले बेलैमा बुझ्न सक्यो सायद […]

बिहिवार, जेठ ६, २०७३

[अर्जुन प्रसाद ] सामाजमा  दुई वा दुईभन्दा बढी समूह जो एकअर्कासंग मिलिजुली बसेका हुन्छन्, वा आफ्नो पहिचान दिनसकेका छन् तिनीहरुलाई नै सामाजिक समूह भन्ने गरिन्छ । यदि समाजमा वसेर आफ्नो पहिचान स्थापित गर्न सकिएन भने त्यो […]

मङ्गलवार, जेठ ४, २०७३