Aamsanchar

विचार ब्लग

[सुमन बराल] कााग्रेसले आफ्नो सरकार बनाउन अहिले लगभग असम्भब देखेकाले प्रचण्डलाई अघि सारेर सरकार परिबर्तन गर्ने प्रयास अघि बढाएको थियो । संसद बिघटन गरेर नयाा चुनाबमा जाने घोषणा गर्दा आइपर्ने संवैधानिक जटिलताबारे पनि कतिपय नेताले […]

आइतवार, जेठ २, २०७३

[दिपेन्द्र भट्टराई] परिवारको आर्थिक स्थिति बिग्रन्छ, दैनिक हातमुख जोड्न समेत उसलाई कठिन हुन्छ । स्वदेशमा रोजगारी पाईदैन, साहु महाजनको ऋणले च्यप च्याप पार्छ अनि उ मुग्लान पस्छ । यो, रोजगारीका लागि परदेशिने युवाको अवस्था हो […]

आइतवार, जेठ २, २०७३

-भरत शिवाकोटी [ हाल प्रवासमा ] पछील्लो समयमा नेपालको राजनीतिक घटनाक्रम एकपछी अर्को गर्दै नयाँ ढङ्गबाट गुज्रिरहेको छ । प्रधानमन्त्रि केपी ओलीको भारत भ्रमण लगत्तै भएको चिन भ्रमण र त्यहाँ दुई देश बिच भएका विभिन्न […]

बिहिवार, वैशाख ३०, २०७३

[एकराज गिरी] मानवीय क्रियाकलाप नै आज मानिसको मृत्युको प्रमुख कारण बन्दै गएको छ । मानवीय असावधानी कारक बन्दैछ । यस्तै असावधानीबाट हुने सडक दुर्घटना मानिसको मृत्युको मुख्य कारण बन्दै गएको सन्दर्भमा विश्व रेडक्रस दिवसको अवसर […]

बिहिवार, वैशाख ३०, २०७३

[सुमन बराल ] अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा राखेको थियो । तर सर्वोच्च अदालतले बैशाख २० मा हिरासत मुक्त गर्न […]

बिहिवार, वैशाख २३, २०७३

हेलो, तपाईं दीपक हो ? हो, किन ? म जितबहादुर दर्नाल, कतारबाट किन मेरी श्रीमती लानुभा’को ? लगेँ, तँ सक्छस् भने मेरी पनि लगेर देखा । यो वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी-६, मंगलबारेका […]

मङ्गलवार, वैशाख ७, २०७३

 मानिसको चाहनाको कुनै सीमा छैन। हिजोआज मर्निङवाकमा जानेहरू साथीसहित होटलका कोठामा जाने गरेका छन्। दिउँसो र बेलुका होटलमा छापा मार्ने चलन बाक्लो भएपछि जोडाजोडीले अवैध शारीरिक सम्बन्धका लागि बिहानको समय चुनेका हुन्। ‘कोठा खोज्नुभाको हो […]

आइतवार, वैशाख ५, २०७३

[ रामचन्द्र न्यौपाने] मौसम आगलागीको सुरु भएको छ । अबको मौसम सुख्खा हुने भएकोले आगलागीका घटना प्रशस्तै हुने सम्भावना रहेको छ । आगलागीका ९० प्रतिशतभन्दा बढी घटना मानिसका असावधानीकै कारण हुने गरेका छन् । त्यसैले […]

आइतवार, वैशाख ५, २०७३

  [दिपेन्द्र भट्टराई] शिक्षा मन्त्रालयले निजी तथा संस्थागत विद्यालयले अभिभावकसाग लिने शुल्क मर्यादित र सिमित होस् भनेर शुल्क निर्धाण निर्दे्शिका जारी गरेको छ । शुल्कको ब्यवाहारिक कार्यान्वयन गर्न गराउन सहज बनाउने अभिप्रायले सरोकारवाला निकायहरुको सहभागितामा […]

शनिवार, वैशाख ४, २०७३

[एकराज गिरी] संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई युवाको परिभाषा भित्र समेटर उनीहरुको प्राथमिकताका विषय समेत तोकेको छ । युवालाई उमेरको आधारमा हेर्ने हो भने भिन्न देशले भिन्न उमेरलाई युवा उमेर भनेर […]

शनिवार, वैशाख ४, २०७३