बिर्तामोड । झापा बिर्तामोड नगरपालिका–४ स्यालडाँगीमा नेपाली भाषाको बारेमा सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज (सोमबार) श्री अनारमनी आधारभूत विद्यालयमा अभिभावक सेचतना कार्यक्रम गरिएको हो । आदीवासी, जनजाती, मुस्लिम र आर्य समुदायकका विद्यार्थी […]
इनरुवा- सुनसरीका इनरुवा नगरपालिकामा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामि कार्यक्रम तथा इनरुवा नगरपालिकाको आयोजनामा अन्तर मावि कवितावाचन कार्यक्रम सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको प्रतियोगितामा जनक माविका सुज्ञान दाहाल प्रथम, […]
विराटनगर । गरीमा विकास बैंक लिमिटेड, विराटनगर शाखाले प्रहरी कर्मचारीहरूलाई लक्षित गर्दै डिजिटल वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। पुष २ गते दिउँसो कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि […]
दाङ – एकातिर सामुदायिक विद्यालयमा अङ्ग्रेजी पढाइ राम्रो नहुने भन्दै अभिभावकहरूले निजी विद्यालय रोज्ने गरेका छन्, भने अर्कोतर्फ सबै कुरामा अङ्ग्रेजी भाषालाई महत्व दिँदा बालबालिकाहरूले संस्कार संस्कृति भुल्दै गइरहेको छन्। अहिलेको यो अवस्थामा भने दाङको […]
स्याङ्जा- पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् । प्रधानाध्यापक सामबहादुर गुरुङका अनुसार पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा […]
ताप्लेजुङ — फुङलिङ नगरपालिका-९ हाङदेवाको डाँडा आधारभुत विद्यालयले देउसीभैलो खेलेर ५ लाख ४८ हजार ३ सय ९५ रुपैयाँ संकलन गरेको छ देउसी अवधिभरमा ४८ हजार १ सय ३० रुपैयाँ मात्रै खर्च भएको विद्यालयले जनाएको छ […]