विराटनगर । चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राध्यापक डाक्टर डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकहरूको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्र तर्फ बी। एड मा सञ्चालन भएको “विशेष […]
सुरुङ्गा । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले दलकर्मी होइन, पेसाकर्मी शिक्षक आजको मुलुकको खाँचो रहेको बताएका छन् । कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित कनकाई नगर स्तरीय शैक्षिक अन्तरक्रियात्मक कार्यक्रममा प्रमुख सहजकर्ताको रूपमा बोल्दै […]
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी भर्ना प्रक्रिया रोकिएको छ। चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका लागि फागुन १९ गतेदेखिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै […]
तुलसीपुर । तुलसीपुरमा ‘अनेकतामा एकता, संघीय शासन ब्यबस्था’ शिर्षकमा बक्तृत्वकला प्रतियोगिता भएको छ । अप्टिमिष्ट क्लब अफ तुलसीपुरको आयोजना एवं तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा प्रतियोगिता भएको हो । लुम्बिनी प्रदेश स्थापना दिवसको अबसरमा प्रतियोगिता आयोजना गरिएको […]
झापा । देवी माध्यमिक विद्यालय बिर्तामोडमा अध्ययनरत् बिद्यार्थीले भारतको मेवाड विश्व विद्यालयमा उच्च शिक्षा अध्ययनका लागि सतप्रतिशत छात्र वृत्ति पाउने भएका छन् । भारतको चित्तौरगढस्थित राजस्थानमा रहेको विश्वविद्यालयले कक्षा १० पास गरेका ५० जना र […]
मोरङ । मोरङका तीन दर्जन गरिब दलित छात्राहरुलाई मानव अधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ । विपन्न दलित छात्राहरुको माध्यमिक शिक्षामा पहुँच बढाउन गत बर्षदेखी पाँच बर्षे छात्राबृत्ती अभियान सञ्चालन गरि शान्ति […]
झापाको मेचीनगरमा रहेको काकाँकडभिट्टा माध्यमिक विद्यालयले ५५ ओैँ वार्षिकोत्सब तथा अभिभावक समारोह सम्पन्न गरेको छ । आज (मंगलबार) विभिद कार्यक्रमसहित वार्षिकोत्सब समापन गरेको हो । वार्षिकोत्सबको अवसरमा संघीय सासंद विश्वप्रकाश शर्मा, १ नम्वर प्रदशसभा सदस्य […]