
काठमाडौं – फागुन २१ मै प्रतिनिधिसभा निर्वाचन हुने देखिएसँगै माध्यमिक शिक्षा परीक्षा(एसइई) पनि सर्ने सम्भावना बढेको छ। यो वर्ष (२०८२)को एसइई आगामी चैत पहिलो हप्ता सञ्चालन हुने वार्षिक कार्यतालिका भए पनि निर्वाचन हुने देखिएपछि परीक्षामा […]
झापा । अन्तर्राष्ट्रिय स्तरको फेसन डिजाइन शिक्षा दिने झूटा सपना देखाएर बिर्तामोडमा सञ्चालन गरिएको जेडी इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (जेडीआईएफटी) ले विद्यार्थीको भविष्यसँग गम्भीर खेलवाड गरेको तथ्य सार्वजनिक भएको छ। आकर्षक प्रचार, भड्किलो दाबी र […]
चारपाने । बिर्तामोड–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयले आफ्नो ५८औँ वार्षिकोत्सव विभिन्न शैक्षिक, सांस्कृतिक तथा छात्रवृत्ति वितरण कार्यक्रमसहित सोमबार सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवी निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्मा प्रमुख […]
तानसेन – पाल्पाको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण फड्को मार्दै आएको दमकडा माध्यमिक विद्यालयले आईएसओ सर्टिफाइड विद्यालयको मान्यता पाउने गरी आफ्ना गतिविधि बढाएको छ। विद्यालय शिक्षालाई गुणस्तरीय, अनुशासित, संस्कारी र सिक्ने, टिक्ने र बिक्ने गरी विकास गर्न […]
इलाम- जिल्लाको शैक्षिक सुधारका लागि फरक निस्कर्ष निकाल्ने गरि इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थी महोत्सव आयोजना गरिने भएको छ । आगामी माघ २३ देखि माघ २५ गते सम्म विद्यार्थी महोत्सव आयोजना गरिएको क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी […]
बिर्तामोड । इलामको रोङ गाउँपालिकाले देशमै पहिलो पटक स्थानीय तहकै तर्फबाट अभिभावकविहीन तथा अति विपन्न बालबालिकाको सम्पूर्ण अभिभावकत्व बहन गर्ने ऐतिहासिक कदम चालेको छ। बालअधिकार र मानवतामा आधारित यस्ता कार्यक्रमले स्थानीय शासन कत्तिको जनमुखी हुन […]
काठमाडौँ – सर्वोच्च अदालतले निजी तथा आवासीय विद्यालय परिसरभित्र नेपाली भाषा बोल्दा विद्यार्थीलाई दण्ड सजाय दिने कार्य नगर्न परमादेश जारी गरेको छ। सर्वोच्चले यस्ता कार्य कानुनले वर्जित गरेको भन्दै रोक्न परमादेश जारी गरेको हो । […]
कनकाई । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रंगीन अवसरमा कनकाई नगरपालिका सुरुङ्गा नृत्यमय बन्यो। बालबालिकाले प्रस्तुत गरेका मनमोहक नृत्य, अभिभावकको उत्साह र शिक्षकहरूको प्रेरणाले ‘बाल अधिकार’ केवल शब्द नभई जीवन्त रूपमा अनुभूति गरियो। यही अवसरमा सम्पन्न […]