Aamsanchar

शिक्षा

ओखलढुङ्गा-  जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गामा लिब्जु सामुदायिक क्याम्पस सञ्चालन हुने भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाको लगानीमा क्याम्पस स्थापना गर्न लागिएको हो । जिल्लामा स्थानिय तहले प्रत्येक्ष सञ्चालन गरेको यो पहिलो सामुदायिक क्याम्पस हुनेछ । गत […]

शुक्रवार, पौष २६, २०८१

इलाम-  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)इलामको अध्यक्षमा नुनुमा राई चयन हुनुुभएको छ । राईलाई चयन गरेसँगै प्याब्सन इलामले पहिलो पटक महिला नेतृत्व पाएको हो । दशौं अधिवेशनले राईलाई अध्यक्षमा चयन गरेको छ । आज […]

बिहिवार, पौष २५, २०८१

रौतहट – रौतहटको कटहरिया नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयहरूमा अध्ययनरत हजारौँ विद्यार्थी अर्धवार्षिक परीक्षाबाट वञ्चित भएका छन्। केही समय अघि विशेष अदालतबाट सफाइ पाएर पुनः पद बहाली भएका मेयर अजयप्रकाश जैसवालको लापरबाहीको कारण हजारौँ विद्यार्थीको भविष्य […]

बिहिवार, पौष २५, २०८१

बिर्तामोड । लीलामाया खड्का आदर्श फाउन्डेशनले बाह्रदशी गाउँपालिका–१ स्थित अमृत माविमा अध्ययनरत गरिब तथा विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । सहारा नेपालको व्यवस्थापन, झापा एफसी र फ्रेन्जको सहकार्यमा आयोजित कार्यक्रममार्फत फाउन्डेशनले ४९६ जना […]

आइतवार, पौष २१, २०८१

बिर्तामोड । बिर्तामोड ५ स्थित देवी माध्यमिक विद्यालयले आफ्नो ६२औँ वार्षिकोत्सव विविध कार्यक्रमहरूसहित भव्य रूपमा सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा विद्यालयले बिर्तामोड–५ का दुईजना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै समुदाय र विद्यालयबीचको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण […]

शुक्रवार, पौष १९, २०८१

इलाम- इलामका बालबालिकाको मुटु परीक्षण गर्दा कलिलै उमेरमा मुटुको समस्या रहेको पाइएको छ । नेपाल हर्ट फाउन्डेसन इलामको आयोजनामा सदरमुकामस्थित आदर्श मावि र उमर उच्च माविमा रहेका बालबालिको मुटुसम्बन्धी स्वास्थ्य परिक्षण गर्दा २१ जनाको मुटुमा […]

शुक्रवार, पौष १९, २०८१

बिर्तामोड । देशकै उत्कृष्ट विद्यालयको सूचीमा पर्न सफल झापा बिर्तामोड २ रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालयले विभिद कार्यक्रम आयोजना गरि ५७ औं वार्षिकोउत्सव सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देविमाया बस्नेतको अध्यक्षत र […]

आइतवार, पौष १४, २०८१

झापा। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ हुने भएको छ । यो दोश्रो पटकको प्रदर्शनी हुन लागेको हो । […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं – २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ । कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले फारम भर्न एक महिनाको समय दिएको छ । पुस १२ देखि माघ १२ गते भित्र […]

शुक्रवार, पौष १२, २०८१