
बिर्तामोड । इष्टर्न इम्पायर कलेज अफ होटल मेनेजमेन्ट (इकम)मा आगामी शैक्षिक सत्रदेखि प्लस टु पढाई हुने भएको छ । इकमले आज पत्रकार सम्मेलन गरेर कलेजले आउने शैक्षिक सत्रदेखि तीन वटा बिषयमा प्लस टुका कक्षा सञ्चालन […]
माई । इलामको माई नगरपालिका सितलु स्थित रेडक्रस भवनमा हिजोबाट सुरु भएको तिन दिवसिय आधारभूत पत्रकारिता तालिम अन्र्तगत आज दोस्रो दिन फोटो पत्रकारिता विषयमा तालिम भएको छ । प्रेस चौतारी नेपाल इलामको आयोजना र माई […]
बिर्तामोड । नेपाल शिक्षक संघ विर्तामोडको चौथो प्रतिनिधि सभा आज सम्पन्न भएको छ । नेपाल शिक्षक संघ विर्तामोडका अध्यक्ष लिला प्रसाद भण्डारीको अध्यक्षता आयोजित कार्यक्रममा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा […]
औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ। सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते […]
काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ । आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन […]
हल्दिवारी । हल्दिवारीमा तीन दिवसीय आधारभूत पत्रकारीता तालिम आज शनिबारबाट संचालन भएको छ । प्रेस क्लव हल्दिवारीको आयोजना तथा हल्दिवारी गाउँपालिका न्यायीक समितिको सहयोगमा संचालित तालीममा हल्दिवारीका ३० जना युवाहरुको सहभागिता रहेको छ । हल्दिवारी […]
सुरुङ्गा । झापाको कनकार्ई नगरपालिकाले पछिल्लो साढे ४ वर्ष यता नगरका सामुदायिक विद्यालयहरूको स्तरोन्नतिमा उल्लेखनीय काम गरेको छ । नगर क्षेत्रभित्र १४ वटा सामुदायिक विद्यालयहरू रहेका छन् । जसमा ६ वटा माध्यमिक, ४ वटा आधारभूत […]
बिर्तामोड । निजी विद्यालयहरुको छाता संगठन प्यावसन झापाले नयाँ शैक्षिक सत्रकोे गणित र बिज्ञान विषयको किताब खरिदमा विद्यालयहरुमा सिन्डिकेट चलाएको आरोप लागेको छ । आज विर्तामोडमा आयोजित नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा शाखाले […]
भौतिक पूर्वाधार निर्माणले गति लियो, तल्लो तहमा मन्टेश्वरी विधि विराटनगर । जनप्रतिनिधि नेतृत्वमा आएपछि विराटनगर महानगरपालिकाले पछिल्ला वर्ष शिक्षा क्षेत्रमा लोभलाग्दो प्रगति हासिंल गरेको छ । भौतिक पूर्वाधार महानगरले दाबी गरेको छ । योजनागत कदम […]