
काठमाण्डाै – सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । आज शुक्रवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई […]
काठमाडौं : संसदको शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। बिहिबार बसेको समितिको बैठकले कक्षा-१२ सम्म स्कुल तह भएकाले खारेज गर्न समितिले निर्देशन दिएको हो। समितिका […]
सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली काँग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउन आदेश दिएको थियो । […]
त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी यस्तो चेतावनी दिएको हो । त्रिविका प्राध्यापक संघ तथा संगठन र […]
चारपाने । जाडोको मौसम सुरु भएसंगै तराईका जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु बढी प्रभावित हुनेगरेका छन् । विपन्न, श्रमजिवी परिवारका बालबालिकाहरु अध्ययन गर्ने सामुदायिक विद्यालयमा कतिपय विद्यार्थीहरु जाडो मौसममा विद्यालय नजाने समस्या रहेको छ […]
काठमाडौं –शिक्षक सेवा आयोगले करिब २६ सय शिक्षक माग गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ । निमावि तृतीय श्रेणी शिक्षक पदका लागि आयोगले दुई हजार ५९८ जनाका लागि […]
शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । […]
इलाम । इलामको माई नगरपालिका–५स्थित थाक्लेमा रहेको कृष्ण माध्यमिक विद्यालयले आफ्रनो स्थापनाको ५० औं बर्ष स्वर्ण वार्षिकोउत्सव मनाएको छ । सोमबार बिद्यालयको प्राङ्गणमा आयोजित स्वर्ण महोत्सव कार्यक्रमलाई नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलेको प्रमुख आतिथ्यता रहेको […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षक (इसीडी शिक्षक) लाई मासिक १५ हजार रुपियाँ पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताएका छन्। सोमबार शिक्षक महासंघका पदाधिकारीहरुसँगको वार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिक […]