Aamsanchar

शिक्षा

विराटनगर। सामुदायिक विद्यालयको सुधार र विकासका लागि मोरङका राजनीतिक दलहरूले १० बुँदे प्रतिवद्धतामा सहमति जनाएका छन् । विराटनगरमा शुक्रबार (आज) प्रेस संगठन मोरङले आयोजना गरेको ‘सामुदायिक विद्यालयको सुधार तथा विकासका लागि राजनीतिक दलको भूमिका’ विषयक […]

शुक्रवार, असोज ८, २०७८

कनकाई। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कनकाई नगरको दोस्रो अधिवेशनबाट कनकाई ५ स्थित बेनुबाजा अंग्रेजी माविका प्रिन्सीपल बिनोद सुब्बा पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अध्यक्ष सुब्बाले यस अघि पनि कनकाई प्याब्सनको […]

मङ्गलवार, असोज ५, २०७८

प्रतिकातमक तस्वीर । तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले भोली छोरीहरुलाई ५० वटा साईकल वितरण गर्नलागेको छ । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मुल नारा सहित अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण […]

सोमवार, असोज ४, २०७८

काठमाण्डाै – काठमाण्डाै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । आज सोमवार वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाण्डाैलाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । काठमाण्डाैमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले काठमाण्डाैकाे साक्षरता प्रतिशत ९६ दशमलव […]

सोमवार, असोज ४, २०७८

शिवसताक्षी ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)  शिवसताक्षी नगरको दोस्रो अधिवेशनबाट क्याम्ब्रिज इंगलिस बोर्डिङ स्कुल दुधेका प्रिन्सीपल रामप्रसाद सुहाङ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । आगामी तीव वर्षका लागि भएको अधिवेसनले झिलझिलेको सेभेनसिज […]

आइतवार, असोज ३, २०७८

मेचीनगर । बिर्तामोडमा सञ्चालनमा रहेको स्याटरडे स्कूलले आफ्नो ५ औँ बार्षिक उत्सव मनाएको छ । शनिबार बिद्यालयमा बिद्यार्थीहरुलाई बृक्षारोपण र बगैचा व्यवस्थापनको कक्षा दिदैं बार्षिक उत्सव मनाईको प्रिन्सिपल सरोज खरेलले जानकारी दिए । मेचीनगर ९ […]

शनिवार, असोज २, २०७८

काठमाण्डौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मस्र्याङ्दी नदीले वगाएको मनाङ जिल्लाको भानु माध्यमिक विद्यालयमा विभिन्न सामग्री सहयोग गरेको छ । परिषद्ले नियमित पठनपाठन सुचारू होस् भन्ने उद्देश्यले टेन्ट, त्रिपाल, म्याट, औषधी लगायतका सामाग्री शनिबार हस्तान्तरण […]

शनिवार, असोज २, २०७८

झापा – कोरोना भाइरस संक्रमण दर कम भएसँगै झापाका सामुदायिक तथा निजी विद्यालयहरू पुनः सञ्चालनमा आउन थालेका छन्। केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आइसकेका छन् भने कुनै स्थानीय तहले असोज १ देखि सञ्चालनमा ल्याउने तयारी […]

बुधवार, भदौ ३०, २०७८

काठमाडौं – कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुन लागेको हो। परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको […]

बुधवार, भदौ ३०, २०७८

विराटनगर । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण ः बालबालिकाको भोगाई र शिक्षामा असर विषयक प्रतियोगितामा १२ वटा […]

मङ्गलवार, भदौ २९, २०७८