Aamsanchar

शिक्षा

झापा । अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन शुरु गर्नुपर्ने पर्ने भएकाले विद्यालयले […]

सोमवार, असोज २६, २०७७

धनुषा – प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ। छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क […]

सोमवार, असोज २६, २०७७

काठमाडौं । सरकारले लोकसेवा आयोगद्वारा हुने सबैखाले परीक्षा सञ्चालन अनुमति दिएसँगै आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६/७७ का परीक्षा निरन्तरता र चालू आर्थिक वर्ष २०७७/७८ को नयाँ कार्यतालिकासमेत सार्वजनिक गरेको हो । […]

बिहिवार, असोज २२, २०७७

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण […]

बुधवार, असोज २१, २०७७

सन् २०२० को विश्व शिक्षक दिवसको महत्व अनि अर्थ अन्य वर्षहरु भन्दा निकै पृथक छ, यसैकारणले यस वर्षको अक्टोबर ५ तारिखको विश्व शिक्षक दिवसलाई संकटको नेतृत्व अनि भविष्यको पुनः कल्पनासंग समानान्तर राखिएको हो । अबका […]

सोमवार, असोज १९, २०७७

  काठमाडौँ। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया […]

बुधवार, असोज १४, २०७७

अल्बर्ट आइन्स्टाइन कक्षा ६ मा पढ्दै गर्दा अभिभावकलाई विद्यालयबाट पत्र आयो । जसमा लेखिएको थियो, ुतिम्रो छोराले पढ्न सक्दैन, अरू विद्यार्थीसँग स्तर नै मिल्दैन । त्यसैले भोलिदेखि विद्यालय नपठाउनू । आमाले पत्र पढेर आइन्स्टाइनलाई भन्नुभयो, […]

बुधवार, असोज १४, २०७७

चारपाने ।  कनकाई नगरपालिकाले कृषक परिचय पत्र वितरण गर्ने कार्यलाई अघि बढाएको छ । करिव १२ हजार घरधुरीलाई परिचयपत्र प्रदान र लगत संकलनको विवराण भर्न कनकाई नगरपालिकाद्धारा संचालित कनकाई पोलिटेक्निक इन्ष्टिचुट का बिद्यार्थीलाई जिम्मा दिईएको […]

मङ्गलवार, असोज १३, २०७७

सुनसरी । जिल्ला प्रशासान कार्यालय सुनसरीले शैक्षिक गतिबिधिमा रोक लगाएको छ । नेपाल सरकारले विद्यालय, कलेज, तालिम केन्द्र, ट्युसनमा लगाएको प्रतिबन्ध कायमै रहेकाले जिल्ला प्रशासान सुनसरीले सबै स्थानीय तहमा लागु हुनेगरी त्यस्ता गतिविधि नगर्न भनेको […]

शुक्रवार, असोज ९, २०७७

किशोरी अवस्थामा पुग्न आँटेकी छोरीलाई यौन शिक्षा दिने बेला भयो भनेर कसरी थाहा पाउने ?  अनि, यौन शिक्षा कसरी दिन सकिन्छ रु जिज्ञासा स् एम, ललितपुर नेपालको परिप्रेक्ष्यमा यौनिक विषयवस्तुमा सीधै छलफल गर्न अलि असहज […]

बुधवार, असोज ७, २०७७