
काठमाडौं – सरकारले स्कुल बन्द गर्ने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा नरोक्ने भएको छ। त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आइतबारबाट परीक्षा सञ्चालन गरिसकेकोले नरोक्ने जानकारी दिए। उनका अनुसार अहिले मानविकी,व्यवस्थापन र शिक्षा संकायको दोस्रो […]
बाह्रदशी । झापाकाकोे बाह्रदशी गाउँपालिका डाँगीबारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालय ‘स्मार्ट’ र प्रविधिमैत्री बन्न सुरु भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न स्थानीय तह लागीपरेसँगै ग्रामीण क्षेत्रका विद्यालय स्मार्ट र प्रविधिमैत्री बन्दै गएका हुन् […]
काठमाडौँ — सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिए । उनले भने, […]
काठमाण्डौ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा शुक्रवार बसेको बैठकपछि मन्त्रालयले विज्ञप्ति निकालेर विद्यालयहरूमा सावधानी […]
काठमाडौँ — काठमाडौं महानगरपालिकाले शिक्षक र विद्यार्थीमा संक्रमण देखिए कम्तीमा एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ । बुधबार बसेको मेयरस्तरीय बैठकले महानगरभित्रका विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय […]
काठमाडौं – कोरोना संक्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच छलफल सुरु भएको छ । महामारीको दोस्रो लहर सुरु भएसँगै विद्यालय सञ्चालनबारे आवश्यक निर्णयका लागि मन्त्रालयले सरोकारवालालाई बोलाएर […]
चारपाने । झापाको बिर्तामोड–२ रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालयको ५३ औं बार्षिकोउत्सव समारोहमा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा निवर्तमान महान्यायाधिवक्ता,पूर्वमन्त्री तथा सांसद अग्नीप्रसाद खरेल, शिक्षा विकास तथा इकाइ प्रमुख राजकुमार […]
झापा : साबिक गौरीगञ्ज गाविस–७ हाल गौरीगञ्ज गाउँपालिका–३ स्थित गौरीगञ्ज माध्यमिक विद्यालयको नाममा अदालतमा १० वटा मुद्दा परेको छ। २००८ सालमा स्थापना भएको पालिकाकै सबैभन्दा पुरानो सरकारी विद्यालयमा एकै पटक १० वटा मुद्दा परेपछि विद्यालय प्रशासन […]
आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएका बेला […]