Aamsanchar

शिक्षा

विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय (पूवि) विरुद्ध विद्यार्थीहरुले शुक्रबारबाट अनिश्चितकालिन ‘रिले अनसन’ थालेका छन् ।उत्तरपुस्तिका परीक्षण (जाँच) मा लापरबाही हुने गरेको दाबी गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले विराटनगर महानगरपालिका–२ शनिहाटस्थित विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि अनसन सुरु […]

शुक्रवार, मंसिर २०, २०७६

सुन्दर अक्षरलेखन ९ह्यान्डराइटिङ० ले सबैलाई आकर्षिक गर्छ । आजको कम्प्युटर युगमा धेरै मानिस टाइप नै गर्ने हुनाले हातले लेख्नै छोडिसकेका छन् । बालबालिकामा पनि यही समस्याका कारण अक्षरलेखन सुन्दर हुन पाएको छैन । तर बालबालिकाले […]

बुधवार, मंसिर १८, २०७६

भद्रपुर । ठेकेदारले निर्माणाधीन अवस्थामा अलपत्र छाडेको सामुदायिक विद्यालय भवन साँझ परेपछि डेटिङस्थल बन्ने गरेको छ । भारतीय सहयोगमा निर्माणाधीन झापाको साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयको अलपत्र अवस्थामा छाडिएको भवनमा […]

मङ्गलवार, मंसिर १७, २०७६

विर्तामोड १६ मंसिर । नेपाल विद्यार्थी संघ झापाले आयोजना गरेको अन्तर स्थानीय तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मा.वि. मेचीनगर प्रथम भएको छ ।कनकाई एजुकेशन फाउण्डेशन विर्तामोडमा आयोजित प्रतियोगितामा अन्य ११ प्रतिष्पर्धीलाई उछिन्दै धुलाबारी मा.वि.ले प्रथम स्थान […]

सोमवार, मंसिर १६, २०७६

नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी साधु र शिक्षाप्रेमी व्यक्ति षडानन्द अधिकारी अर्थात् बालागुरु षडानन्दको जन्म मार्ग शुक्ल पञ्चमी (विवाह पञ्चमी)का दिन विक्रम सम्वत १८९२ सालमा नेपालको भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँमा भएको हो। पिता लक्ष्मी नारायण […]

आइतवार, मंसिर १५, २०७६

डा.योगी विकाशानन्द दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा हुन् । उनले मनोक्रान्तिको माध्यमबाट नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गरेका छन् । उनको जन्म वि. सं. २०१८ असार २ गते भएको हो […]

बिहिवार, मंसिर १२, २०७६

काठमाडौं। सरकारले तोकेभन्दा बढी शुल्क उठाएका निजी मेडिकल कलेजका सञ्चालकहरु बढी रकम फिर्ता गर्न तयार भएका छन् । गएराति अबेर सरकारसँग भएको दुई बुँदे सहमति अनुसार निजी मेडिकल कलेज सञ्चालकहरु विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता […]

बुधवार, मंसिर ११, २०७६

भद्रपुर । झापाको सदरमुकामदेखि करिब २२ किलोमिटर दक्षिणमा रहेको कचनकवल गाउँपालिका वडा नम्बर ५ स्थित पाठामारी गाउँमा एउटा बस्ती छ । साबिक पाठामारी गाविसमा पर्ने मेची नदी नजिकै नेपाल–भारतको ११२ नम्बर सीमास्तम्भले सीमा छुट्याएको छ […]

सोमवार, मंसिर ९, २०७६

काठमाडौं । संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधीका लागि नेपालको इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज (आईसिएमएस) र जापानको एक विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालय अन्र्तगत इन्स्टिच्युट अफ […]

आइतवार, मंसिर ८, २०७६

कनकाई बहुमुखी क्याम्पस सुरुङामा स्वतन्त्र बिद्यार्थीले आज बिहानै तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनमा बिद्यार्थीले विभिन्न चार माग राख्दै तालाबन्दी गरेका छन् । केही समयदेखी क्याम्पसमा भइरहेको बिबाद समाधानका लागि तालाबन्दी गरिएको बुझिएको छ । […]

शुक्रवार, मंसिर ६, २०७६