Aamsanchar

शिक्षा

कनकाई । सामाजिक सेवामा सक्रिय संस्था रोटरी र रोट्रयाक क्लव  सुरुंगाले कनकाई स्थित एक सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विपन्न वर्गका बालबालिकाहरु अध्ययन गर्ने गरेको कनकाई नगरपालिका वडा नम्बर […]

सोमवार, फागुन ३, २०७७

बिर्तामोड ।  बिर्तामोड झापाको नगरपालिका वडा नम्बर ९ मा रहेको देवकोटा आधारभुत विद्यालयको स्वरुपमा छिट्टै परिवर्तन आउने भएको छ । स्थानीय युवाहरुको अग्रसरतामा विद्यालयको खेल मैदान सम्याउने, भवनहरुमा रङ्ग रोगन गर्ने, सरस्वती मन्दिर निर्माण लगायत […]

बुधवार, माघ २८, २०७७

काठमाडौं – सरकारले माध्यमिक शिक्षा परीक्षा एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षाको […]

बुधवार, माघ २८, २०७७

काठमाडौँ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट […]

शनिवार, माघ २४, २०७७

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा प्रकाशित गरेको छ। नतिजा भर्खरै प्रकाशित भैसककेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए। उनले नतिजा अपलोड भइरहेको समेत बताए। ‘एनटीसी सिमबाट १६०० मा डायल […]

सोमवार, माघ १९, २०७७

काठमाण्डौ-राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ । बोर्डले आज बिहान १० बजे बोर्ड बैठक बोलाएको छ । […]

सोमवार, माघ १९, २०७७

१. नेपालमा पहिलोपटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिले भएको हो ? – विक्रम संवत् २०७७ पुस ६  – खासगरी क्यान्सर, थाइराइड एवम् हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो प्रविधि प्रयोग गरिने । – यस प्रविधिमार्फत कम […]

आइतवार, माघ १८, २०७७

पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने बाटो खोलिदिएको छ । बिहीबार बसेको परिषद् बैठकले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप परिमार्जन गरी गणितको समस्या समाधान गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको […]

शनिवार, माघ १७, २०७७

काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने छन् । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा […]

शुक्रवार, माघ १६, २०७७

इलाम : इलाममा पहिलो पटक सूर्योदय नगरपालिकाले स्थानीय पाठ्यक्रम अध्ययन गराउने कार्य अघि बढाएको छ। नगरपालिकाले आधाभूत तह (कक्षा १–८)मा स्थानीयताबारे विद्यार्थीहरुलाई जानकारी गराउने लक्ष्यका साथ स्थानीय पाठ्यक्रम २०७७ निर्माण सम्पन्न गरी पाठ्यपुस्तक लेखनको कार्यलाई अघि […]

शुक्रवार, माघ १६, २०७७