
संस्कृत शिक्षा ब्राह्मण समुदायले मात्रै अध्ययन गर्नुपर्छ भन्ने परम्परागत मान्यता विस्तारै तोडिँदै गएको छ । संस्कृत शिक्षाप्रति अन्य समुदाय र धर्मावलम्बीका विद्यार्थीले पनि रुचि राख्न थालेका छन् । तनहुँको सदरमुकाम दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक […]
शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानूनी परामर्श शुरु गरेको […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७-०७८ मा एमबीबीएस कार्यक्रमका लागि ८ लाख शुल्क बढाउन प्रस्ताव गरेको छ । आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले विभिन्न कारण देखाउदै ४० लाख २३ हजार २ सय ५० रुपियाबाट […]
बिर्तामोड । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ झापाले फेशन डिजाइन तथा कोट कटिङ तालिम समापन गरेको छ । झापाका ३ वटा नगरपालिका तथा एउटा गाउँपालिकामा पुस २२ गतेदेखि आयोजना गरेको तालिम शनिवार बिर्तामोडमा समापन […]
दाङ – नेपाल संस्कृत विश्वविद्यालयमा व्यावसायिक विषयको पढाइ हुने भएको छ । वैदिक संस्कृतका विभिन्न विधामा अध्यापन हुँदै आएको संस्कृत विश्वविद्यालयले इञ्जिनियरिङ, कृषि, जीवन व्यवस्थापन, योग, चिकित्सालगायतका शिक्षाको पनि अध्यापन गर्ने भएको छ। विश्वविद्यालयले यसै […]
काठमाडौँ । आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम चरणबद्ध रूपमा लागू हुनेछ । विद्यालय तहमा चरणबद्ध रूपमा नयाँ पाठ्यक्रम लागू गर्ने योजनाअनुरूप चार वर्षभित्रै सबै कक्षामा […]
बिर्तामोड – नेपाल राष्ट्रिय शिक्षक संगठन बिर्तामोड नगर समितिको गत पौष १८ गते सम्पन्न दोस्रो नगर अधिवेशन ले दुर्गा माध्यमिक विद्यालय गरामनिका शिक्षक उमानाथ भण्डारीलई अध्यक्षमा निर्विरोध चयन गर्दै सम्पन्न भएको छ। माघ घ गते […]
काठमान्डौं । कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन माघ पहिलो हप्ता भित्र हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बढीमा १० दिन भित्रमा नतिजा सार्वजनिक गर्ने तयारी थालेको हो । पुस भित्रैमा नतिजा प्रकाश गर्ने […]
ओखलढुङ्गा । प्रदेश नं १ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ ओखलढुङ्गाका पाँच स्थानीय तहमा लागू गरिने भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित कुण्डली मावि खिजीकाती, मोलुङस्थित कुन्तादेवीको सरस्वती […]