मोरङ । मोरङ बिराटनगर १७ मटेरुवा चौक स्थितबाट लागूऔषध सहित १ जना महिलालाई पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी १ कि ४१ बर्षीया रेखा न्यौपाने रहेकी छन् । शनिबार बेलुका ६ बजे ईलाका […]
काठमाडौं –बेलायत सरकारले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराउने भएको छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तरगत नेपालले २० लाख डोज खोप निःशुल्क पाउने भएको हो । गत बिहीवार बेलायतको उपल्लो सदनले नेपाललाई […]
काठमाण्डौ- प्रतिनिधि सभा विघटनको विरुद्ध एक सय ४९ सांसदले सामूहिक रुपमा सर्वोच्च अदालतमा रिट दिने तयारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भएको र नयाँ सरकार बन्ने सम्भावना […]
इलाम – माई नगरपालिका–८ की २२ वर्षीया महिलालाई स्वास्थ्यमा समस्या आएपछि परिवारले स्थानीय शुक्रबारे बजारको एक मेडिकलमा उपचार गराए। गर्भवती रहेकी उनको स्वास्थ्यमा सुधार नभएपछि परिवारले प्राथमिक स्वास्थ केन्द्रमा उपचारका लागि लगे। त्यहाँ केन्द्र र […]
बिर्तामोड- बिर्तामोडका केही क्षेत्रमा आज दिनभरि बिजुली नआउने भएको छ । बिर्तामोडको घन्टीबारी , स्यालडाँगी , बसपार्क , किराँत चोक हुँदै चारआली चोक आसपाससम्म बिजुली नआउने भएको हो । बिहान ८ देखि बेलुका ४ बजेसम्म […]
काठमाडौँ —सरकारले निषेधाज्ञा उल्लंघन गरेर मानिसलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका […]
झापा – गौरादह नगरपालिकापा–४ को एक बिहेघरमा कोरोना संक्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ। संक्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य शाखाका […]
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने र निको हुनेको संख्या बराबर जस्तै देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १ सय ५ जनाको परीक्षण गर्दा ८ हजार ९ सय ८० […]
सुनसरी । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा वैशाख ३१ गते देखि दिल कुमारी तामाङ (राई) को शव बेवारिसे अवस्थामा रहेको छ। उनी उदयपुर जिल्ला कटारी(३ साबिक बस्ने दुर्गा बहादुर राईको छोरी रहेको र […]
बिर्तामोड- कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजनको अभाव भइरहेका बेला एकका लागि एक अभियानको अगुवाईमा हुन लागेको अक्सिजन वैंक स्थापना कार्यप्रति झापाका राजनीतिक दलहरुले ऐक्यवद्धतासहित आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ‘कोरोना महामारीः […]