Aamsanchar

समाचार

सप्तरी- सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।  बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए । पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता […]

आइतवार, मंसिर ७, २०७७

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) सहित दुई नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नख्खु क्षेत्रबाट अर्थ विभागका प्रमुख दर्नाल र अर्थ विभाग […]

आइतवार, मंसिर ७, २०७७

तनहुँ : तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । […]

आइतवार, मंसिर ७, २०७७

विराटनगर । सीमा क्षेत्रबाट हुँदै आएको तस्करीको सामान नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । आइतबार बिहान करिब ४ बजे विराटनगर महानगरपालिका-१७ मटेरुवामा हवाई फायर गरेको हो । तस्करको समूहसँग घम्साघम्सी परेपछि अवस्थालाई नियन्त्रणमा […]

आइतवार, मंसिर ७, २०७७

काठमाडौँ — नेपाली नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिलाई आगामी आर्थिक वर्षभित्र राष्ट्रिय परिचयपत्र बाँडिसक्ने योजना बायोमेट्रिकसहितको वैयक्तिक विवरण संकलन लक्ष्यअनुसार नभएपछि प्रभावित हुने भएको छ । नागरिकता लिएका सबै नेपालीको बायोमेट्रिकसहितको विवरण संकलन ०७८ असारभित्र र परिचयपत्र […]

आइतवार, मंसिर ७, २०७७

काठमाण्डाै – उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम बिस्फोट गराएको छ । राति एक बजेको समयमा पालिका कार्यालयसँगै रहेको नागरिक सहायता कक्षमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बम बिस्फोटबाट […]

आइतवार, मंसिर ७, २०७७

झापा- झापामा आज ५४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका ८ वटा पालिकामा २८ महिला र २६ जना पुरुषसहित ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बिर्तामोड नगरपालिकामा ५ […]

शनिवार, मंसिर ६, २०७७

मोरङ । मोरङबाट जुवा खेल्ने १६ जना पक्राउ परेका छन् । शुक्रवार राती साँढे ११ बजे रतुवामाई ८ मा तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका हुन् । शुक्रवार स्थानीय सागर बर्तौलाको घरमा जुवा […]

शनिवार, मंसिर ६, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ७ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार […]

शनिवार, मंसिर ६, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान गरिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले अबको चार महिनामा करिब एक लाख ४८ हजारजनामा […]

शनिवार, मंसिर ६, २०७७