Aamsanchar

समाचार

काठमाण्डौ – नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला अपेक्षा गरेभन्दा फरक आएको प्रतिक्रिया दिनुभएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई सर्वोच्चले त्रुटिपूर्ण भन्दै […]

आइतवार, फागुन २३, २०७७

काठमाडौं –सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि […]

आइतवार, फागुन २३, २०७७

इलाम-इलाममा अनियन्त्रित भएर अटो पल्टिँदा चालकको मृत्यु भएको छ। आइतबार बिहान अन्दाजी १० बजेको समयमा सूर्योदय नगरपालिका–९ पान्दामबाट फिक्कलतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ह ७९०१ नम्बरको अटो अनियन्त्रित भएर सडकमा पल्टिँदा ४२ वर्षीय चालक सुखमान […]

आइतवार, फागुन २३, २०७७

चितवन- चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भरत लुङ्गेली रहेका छन् । शनिबार गरिएको जाँचका क्रममा भरतपुर महानगरपालिका–३ पुल्चोकमा प्रहरी हवल्दार हरिबहादुर […]

आइतवार, फागुन २३, २०७७

कञ्चनपुर –लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी […]

आइतवार, फागुन २३, २०७७

काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आइतबारदेखि शुुरु हुुँदैछ । संसद बैठक अपराह्न चार बजे बस्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । तर […]

आइतवार, फागुन २३, २०७७

काठमाडौं –कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आइतबारबाट सुरु हुँदै छ । पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि सुरु भएको थियो । दोस्रो चरणको अभियानमा देशभरका ६५ वर्ष माथिकालाई खोप दिइने छ । त्यसको […]

आइतवार, फागुन २३, २०७७

भोजपुर – भोजपुर रामप्रसादराई गाऊपालिका ४ का ५१ बर्षीय ईन्द्र बहादुर राईको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । शुक्रबार साझ पौने ६ बजे को२त ९६६७ नम्बरको ट्याक्टरबाट लडेर घाईते भएका राईको आज दिउसो सभा १ […]

शनिवार, फागुन २२, २०७७

काठमाण्डौ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले आफ्नो पार्टीसँग हतियार नभएको दाबी गर्नुभएको छ । आज रिपोर्टस् क्लब नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले सशस्त्र विद्रोह नभएर एकीकृत जनक्रान्ति […]

शनिवार, फागुन २२, २०७७

काठमाडौं- दार्चुलामा जीप दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ। शनिबार बेलुकी सवा ५ बजेतिर शैल्यशिखर नगरपालिका–८ अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको ग ३ च १६९३ नम्बरको को जीप दुर्घटना भएको हो। […]

शनिवार, फागुन २२, २०७७