विराटनगर-नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार विहान झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ […]
सप्तरी- टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको आज बिहान मृत्यु भएको छ। नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन्। मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको […]
बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि मास्क नलगाई हिडनेलाई प्रहरीले ३० मिनेट होल्डिङ गराए पस्चात मास्क लगाएर मात्र छोडेने काम सुरु गरेको छ । झापामा तिब्र रुपमा फैलिदै गरेको कोरोना रोकथाका लागि जिल्ला प्रशासन कार्यलय झापाले […]
झापा- पूर्वी नेपालमा पुनं भुकम्पको धक्का महसुस गरिएको छ । यसअघि चैत २३ गते सोमबार राति ९ बजेर ५ मिनेटमा सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का महसुस गरिएको थियो । यु.एस. भूगर्भीय सर्वेक्षणका अनुसार आज […]
काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ। पोखरास्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा आज बाँकी सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सांसदहरुले […]
काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ । कोरोना भाइरस (कोभिड–१९०) महामारीको […]
काठमाडौँ — चीनले नेपाललाई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ५ मिलियन आरएमबी (करिब ९१ करोड ९१ लाख ९२ हजार रुपैयाँ) बराबरको सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार चीनका स्टेट काउन्सिलर […]
काठमाण्डौ – काठमाण्डौमा गएराति परकम्प गएको छ । कलंकी आसपास भएर राति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केद्र जनाएको छ । परकम्पको धक्का कंलकीसहित आसपासका क्षेत्रमा […]
झापा – नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन योङ्ग कम्युनिस्ट लिग ९वाइसिएल० भद्रपुर नगर कमिटी विस्तार गरिएको छ । भद्रपुरमा आयोजित एक कार्यक्रमका बिच बुद्धिमान तामाङको अध्यक्षतामा ४५ सदस्य वाइसिएल नगर कमिटी गठन गरिएको छ । […]
विर्तामोड –जिल्ला प्रशासन कार्यालय झापाले सेवा प्रवाहका लागि बार(दिन)तोकेको छ । कोभिड –१९ को जोखिम बढ्दै गएपछी भीडभाड कम गर्न सेवा प्रवाहका लागि दिन तोकिएको प्रशासकीय अधिकृत सुरेन्द्र अधिकारीले जानकारी दिए । प्रशासकीय अधिकृत अधिकारीका […]