काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसको संक्रमितको सम्पर्क (कन्ट्याक्ट ट्रेसिङ)मा आउनुभएको छ । मंगलबार ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र एमाले नेता विष्णु रिजाललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको हो । मंगलबार […]
काठमाण्डौ – यातायात व्यवस्था विभागले आउँदो बिहीवारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ । विभागले सूचना निकालेर कोरोना महामारीका कारण वैशाख १६ गते बिहीवारदेखि अर्को सूचना नआएसम्मका लागि […]
झापा- बहुविवाह मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का ३९ वर्षिय ओमनाथ चाँपागाई रहेका छन् । झापा जिल्ला अदालतको २०७२ असार ७ गतेको फैसला अनुसार बहुविवाह […]
काठमाडौँ — सरकारले बिहीबारबाट उपत्यकासहित संक्रमण बढेका जिल्लामा १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै उपत्यका छोड्नेको संख्या बढेको छ । संक्रमण तीव्र भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो थातथलो पुग्ने चाहनेहरुलाई मध्यनजर गरेर […]
झापा- पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शंकास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन। भारतमा कोरोना भाइरसको संक्रमण तीव्र दरमा फैलिएपछि स्वदेश फर्किनेहरूको नाकामा भीड लाग्न थालेको छ। अहिले नाका भित्रिनेहरुलाई […]
अर्घाखाँची-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार टेकु अस्पतालमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका प्रेस सल्लाकार लिला […]
प्रहरीले संरक्षित जिउँदो उल्लु चरासहित एक जनालाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–९ विपी राजमार्गस्थित काभ्रेभञ्ज्याङमा जाँचका क्रममा उल्लु चरोसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए । […]
विराटनगर – मोरङको पथरीशनिश्चरे नगरपालिकामा तीव्र गतिका कारण ट्याक्टर दुर्घटना हुँदा सोमबारराति चालकको मृत्यु भएको छ। पथरीशनिश्चरे–४ र ७ को सीमानामा पर्ने भित्री सडक खण्डमा उत्तरतर्फ आउँदै गरेको मे १ त ४१६२ नम्बरको ट्याक्टर दुर्घटना […]
काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले आज बस्ने बैठकमा पार्टीको संगठनात्मक संरचनाको बारेमा […]
झापा- झापाका शैक्षिक संस्थाहरू बैशाख समान्तसम्म बन्द हुने भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)झापाले जिल्लाका सबै शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो। साथै‚ बैठकले जिल्लाका १५ वटै स्थानीय तहले […]