Aamsanchar

समाचार

विराटनगर । प्रदेश नं. १ को मोरङ र सुनसरीमा शुक्रबार बिहान र बिहीबार राति सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । […]

शुक्रवार, माघ ३०, २०७७

बागमती । बागमती प्रदेश सरकारले प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाएको छ । प्रदेशको आन्तरिक सुरक्षालाई चुस्त बनाउन प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाइएको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए […]

बिहिवार, माघ २९, २०७७

मोरङ। जहदा गाउँपालिका–१ की १४ वर्षीया किशोरीलाई दुई युवाले अपहरण गरी बलात्कार गरेका छन् । किशोरी पिसाब फेर्न सोमबार राति ९ः३० बजेतिर घरबाट बाहिर निस्केको मौका छोपी मोटरसाइकलमा छिमेकी टोलबाट आएका जितेश यादव र अजय बैठाले […]

बिहिवार, माघ २९, २०७७

काठमान्डौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आउने शुक्रबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार माघ ३० गते सोनाम ल्होछारको अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो । तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले सोनाम […]

बुधवार, माघ २८, २०७७

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिगमन विरुद्धको प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नसच्चिए सिंहदरबार र बालुवाटार घेर्नका लागि अर्को ओन्दोलन गर्ने चेतावनी दिएका छन्। काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोधसभालाई […]

बुधवार, माघ २८, २०७७

काठमाडौं- दाहाल–नेपाल समूहको नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध महिला अस्मिताको कुरा उठाउँदै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने महिला संघले भागरथी भट्टको न्यायका लागि ज्ञापन पत्र बुझाए की बुझाएनन् भन्दै प्रश्न गर्नुभएको छ । बुधबार प्रतिनिधिसभा […]

बुधवार, माघ २८, २०७७

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधी र भ्रष्टाचारीमा त्रास पैदा हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम गर्नुपर्ने सुझाव दिनुभएको छ । आयोगको ३० औँ स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा देश र नागरिकलाई शिरमा […]

बुधवार, माघ २८, २०७७

धनकुटा –नेकपाको (प्रचण्ड–नेपाल)समूहका अध्यक्ष माधवकुमार नेपाल विरोध सभालाई सम्बोधन गर्न आगामी फागुन १ गते धनकुटा आउने भएका छन्। एक गते दिनको ११ बजेबाट धनकुटामा विरोध सभा हुने कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस […]

बुधवार, माघ २८, २०७७

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन अन्तरगत आज काठमाडौंमा शक्ति प्रदर्शन गरिरहेको छ। विभिन्न स्थानबाट र्‍याली निकालिरहेका छन्। ​ र्‍यालीपछिको विरोधसभालाई नेकपा शीर्ष नेताहरुले सम्बोधन गर्दैछन्। रामकुमारी झाँक्री, अञ्जना विशंखे, अमृता […]

बुधवार, माघ २८, २०७७

बिर्तामोड- बिर्तामोड –४ का टोल विकास संस्थाका प्रतिनिधीहरुका लागि क्षमता अभिवृद्धी तथा उद्घोषण सम्वन्धी पाँच दिवसिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कादम्विनी पोग्राम प्रोडक्सन हाउस बिर्तामोडको आयोजनामा भएको तालिममा बिर्तामोड –४ का ३२ वटा […]

बुधवार, माघ २८, २०७७