Aamsanchar

समाचार

पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । फालेलुङ गाउँपालिका–२ बाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज २४७७ नम्बरको ट्याक्सी आज सडकबाट झरेर दुर्घटना भएको हो । दुर्घटनामा […]

मङ्गलवार, पौष १४, २०७७

इटहरी । विराटनगर इटहरी धरान छ लेन सडक योजना अन्र्तगत इटहरीमा सडक विस्तारको ठेक्कापटटा भएको स्थानमा सडक सिमाभित्र पर्ने संरचना सात दिनभित्र हटाउन सार्वजनिक सूचना गरिने भएको छ । इटहरी उपमहानगरमा वसेको सरोकारवालाहरुको वैठकले यस्तो […]

मङ्गलवार, पौष १४, २०७७

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीसँग पानी जहाज र घरघरमा ग्यास पाईप खोई भनेर प्रश्न गर्नुभएको छ । संसद विघटनको विरोधमा उक्त समूहले काठमाडौंमा गरेको विरोध सभामा प्रधानमन्त्री ओलीको […]

मङ्गलवार, पौष १४, २०७७

काठमाण्डौ – नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराम खुला भएको छ । कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम आज (मङ्गलबार) देखि सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक […]

मङ्गलवार, पौष १४, २०७७

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलोमा सयौँ पशुपक्षी मरेको अनुमान गरिएको छ । विश्वमा दुर्लभ मानिने रेडपाण्डालगायत पशुपक्षी पाइने यो जङ्गलमा गएको ६ दिनदेखि डढेलो लागिरहेको छ । आगो अहिले पनि अनियन्त्रित छ […]

मङ्गलवार, पौष १४, २०७७

काठमाडौं – प्रदेश १को झापा र मोरङ भएका छुट्टा-छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–२ हरियाली सामुदायिक वन क्षेत्रको सोमवार दिउँसो भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो । पूर्वबाट […]

मङ्गलवार, पौष १४, २०७७

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अन्य तीन साना कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने भएको छ । विप्लव समूहले ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको […]

मङ्गलवार, पौष १४, २०७७

काठमाडौं । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ । सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा […]

मङ्गलवार, पौष १४, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी […]

मङ्गलवार, पौष १४, २०७७

नयाँदिल्ली — भारतले करिब चार महिनापछि प्याज निकासीमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबारदेखि यसअघिको नीतिमा संशोधन गर्दै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको हो । ‘१ जनवरी २०२० (शुक्रबार) […]

मङ्गलवार, पौष १४, २०७७