काठमाण्डौ-चीनले नेपाललाई कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । खोप अनुदानमा दिने र चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ दूतावासले जनाएको छ […]
काठमाडौं । देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन आज हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न सबस्टेशनको उदघाटन गर्न लागेका हुन् । त्यसका लागि उनी नेपाली सेनाको हेलिकप्टरमार्फत् आज धनुषा जाँदैछन् । धनुषामा […]
काठमाडौं। २०७२ वैशाख १२ गतेको भूकम्पले नौ तले धरहरा ढाल्यो। तर काठमाडौं महानगरपालिकाबाट धरहराको व्यवस्थापन तथा सञ्चालनको जिम्मा पाएको साइड वाकर्स प्रालिले धरहरा वरिपरिका रेस्टुरेन्ट तथा पसलबाट २०७५ जेठ १२ अघिसम्म आयआर्जन गरिरह्यो। महानगरपालिकाले चाहिँ […]
जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ मजकोटमा पहिलो पटक बस पुगेको छ। आइतबार मध्यपश्चिम यातायात प्रालिको बस गाउँमा पुगेको हो। पहिलो पटक गाउँमा बस पुगेपछि स्थानीयले बाजागाजासहित स्वागतत गरेका छन्। आइतबार बेलुका सवा ४ बजे कर्णाली प्रदेश ००२७ […]
झापा । नेपालमा प्रतिबन्धित भारतीय चिट्ठाको झापाका सीमावर्ती बजार क्षेत्रमा खुलेआम कारोबार हुने गरेको पाइएको छ । विहारमा समेत प्रतिबन्धित रहेको पश्चिम बङ्गालको चिट्ठा सीमावर्ती बजार क्षेत्रमा खुलेआम कारोबार हुन थालेपछि प्रहरीले त्यसतर्फ सक्रियता बढाएको […]
झापा- झापाको भद्रपुर नाकालाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट स्थापना गरिएको छ। लामो समयदेखि प्रयोगविहीन बनेको भद्रपुर–५ स्थित मेची नदी किनारमा रहेको सार्वजनिक मलामी विश्राम भवनमा बिओपी स्थापना गरिएको हो। उक्त […]
काठमाण्डौ – स्रोत नखुलेको १० लाख रुपैयाँ दुबई लैजान खोज्ने एक जना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । नेपाल एअरलाइन्सको उडानबाट दुबई जान लागेका काठमाण्डौको कलङ्की घर भएका आशिष खातीलाई विमानस्थलको एक्सरे क्षेत्रबाट स्रोत नखुलेको […]
काठमाडौं । नेकपा ओली समूहले २३ गतेको आमसभा ‘नारायणहिटी दरबार संग्राहलय’ अगाडि गर्ने भएको छ । माघ २३ मा हुने आमसभा नारायणहिटी दरबार संग्राहलयको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवं आमसभा तयारी सचिवालयका प्रमुख […]
काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध फकुवा हुने सम्भावना बढेर गएको छ । प्रतिबन्ध हटाएर वार्ताका लागि प्रधानमन्त्रीसमेत सकारात्मक देखिएपछि फुकुवा हुने सम्भावना बढेर गएको हो । यद्यपि, गृह […]
काठमाडौं-प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षले माघ १४ बाट माइतीघरमा जारी राखेको धर्ना कार्यक्रम आजबाट टुंग्याएको छ। आगामी २८ गते हुने व्यापक जनप्रदर्शनको तयारीस्वरूप आजबाट धर्नाको कार्यक्रम स्थागित गरिएको हो। नेकपा अध्यक्षद्वय पुष्पकमल […]