Aamsanchar

समाचार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५१० जनाको परीक्षणमा ३८० जना पुरुष र २३३ जना महिला गरी ६१३ जनामा संक्रमण पुष्टि […]

बिहिवार, पौष ९, २०७७

धुलाबारी ।  झापा मेचीनगर— ९ खुट्टीडाँगी मगर टोल बस्ने ४२ वर्षीय पुलिस उपनामले चिनिने पर्शुराम गौतमको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई विहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धुलावारी परिसरमा आयोजित […]

बिहिवार, पौष ९, २०७७

मोरङ – प्रदेश नम्बर १ का झापा, सुनसरी र ओखलढुङ्गामा भएको गाडी दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ । बुधबार साँझमा सुनसरीको देवानगंज २ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो ट्याम्पोले ठक्कर दिँदा […]

बिहिवार, पौष ९, २०७७

काठमाडौँ — संसद विघटनको विरोधमा तत्काल सडक आन्दोलनमा जान सभापति शेरबहादुर देउवा पक्षले आनाकानी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेलाको चरणबद्ध आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको छ । आन्दोलन पक्षधर नेताहरूको राजधानीको अनामनगरमा […]

बिहिवार, पौष ९, २०७७

काठमाडौं । काठमाडौंमा झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शंखरापुर नगरपालिका ६, सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २, हैबुङका ४६ वर्षीय भीमबहादुर सुनार पक्राउ […]

बिहिवार, पौष ९, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेका छन् । कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् । बादलसँगै हरिबोल गजुरेल पनि बैठकमा गएका […]

बिहिवार, पौष ९, २०७७

दमक ।  पूर्वराजा ज्ञानेन्द्र शाह भोली पुस १० गते शुक्रवार झापा आउने भएका छन् । राजावादीहरुसंगको भेटघाटका लागि उनी शुक्रवार झापा आउन लागेका हुन् । हिँउदे भ्रमणका लागि भन्दै उनी पूर्वरानी कोमल शाह, बुहारी हिमानीलगायत […]

बिहिवार, पौष ९, २०७७

झापा । झापा मेचीनगर–९ खुट्टीडाँगी मगर टोल बस्ने ४२ वर्षीय पुलिस उपनामले चिनिने परशुराम गौतमको हत्यामा संलग्न भएका दुईजनालाई आज प्रहरीले सार्वजनिक गर्ने भएको छ । पुस ३ गते गौतम आफ्नै घरको आगनमा मृत अवस्थामा […]

बिहिवार, पौष ९, २०७७

  काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन्। प्रचण्ड र नेपालसहितका वरिष्ठ नेताको आज बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय […]

बिहिवार, पौष ९, २०७७

धनकुटा – बिहीबार बिहान धनकुटाको जिरो प्वाइन्टमा एक यात्रुबाहक बसले किचेर ४५ वर्षीया महिलाको मृत्यु भएको छ। धरानबाट तेह्रथुम जाँदै गरेको को १ ख ४०७४ नम्बरको बसले किचेर धनकुटा नगरपालिका वडा नं ९ रुद्रबारीकी ४५ […]

बिहिवार, पौष ९, २०७७