Aamsanchar

समाचार

मोरङ  । नदीजन्य पदार्थमा कमिसन माग्दै स्थानीय युवाहरुले मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लामा रहेको बी एण्ड बी कन्स्ट्रक्सन प्रा.लिका कर्मचारी र मजदुरमाथि आक्रमण गरेका छन् । घटना बिहीबाररातिको हो । प्रहरीका अनुसार राति ११ बजेतिर मदिरा सेवन […]

शनिवार, माघ ३, २०७७

विराटनगर — फेसन सो आयोजक बताउँदै एक व्यवसायीसँग एक ड्रोनसहित २० लाख रुपैयाँ बराबरको सामग्री ठगेको आरोपमा दुई युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा झापा अर्जुनधारा नगरपालिका–६, महानन्द चोकका २० […]

शनिवार, माघ ३, २०७७

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार बिहान भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । नेपालले आफ्नो भूभागका रुपमा दावी गर्दै आएको धार्चुला–लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको सडक भारतका रक्षामन्त्री सिंहले […]

शनिवार, माघ ३, २०७७

विराटनगर । शरणार्थीको क्षेत्रमा काम गर्दै आएको दातृ निकाय यूएनएचसीआरको टोली फर्किएपछि झापाको बेलडागी र मोरङको पथरी शनिश्चरेमा बस्दै आएका भुटानी शरणार्थी अलपत्र परेका छन् । शरणार्थीको समस्या सामधान नहुँदै शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको उच्च […]

शनिवार, माघ ३, २०७७

काठमाण्डौ- आज काठमाण्डौका २१ ठाउँमा बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले आज काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा केही समय विद्युत नआउने जानकारी दिएको हो । प्राधिकरणका अनुसार बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट […]

शनिवार, माघ ३, २०७७

काठमाण्डौ- नेपाली कांग्रेसले आज सबै पालिकाहरुमा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको कांग्रेसले पूर्वनिर्धारित कार्यक्रमअनुसार सात सय ५३ वटै पालिकामा प्रदर्शन गर्न लागेको हो । गएको पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति […]

शनिवार, माघ ३, २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज वर्षाको सम्भावना रहेको छ । महाशाखाले आज नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको […]

शनिवार, माघ ३, २०७७

वर्षौँदेखि सञ्चालनमा रहेका आफ्नै सवारी ट्रायल सेन्टरका बेवास्ता गर्दै प्रदश १ सरकारले निजी व्यवसायीको प्रभाव र दबाबमा परेर उनीहरुकै सेन्टर प्रयोग गर्ने प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको स्वामित्वमा आएसँगै निजी […]

शनिवार, माघ ३, २०७७

काठमाडौँ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा स्थायी सदस्य राष्ट्रहरुको संख्या थप गरी भारतलाई समावेश गर्न नेपालले समर्थन जनाउने भएको छ । परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा नेपालले सो प्रतिबद्धता जनाएको हो । परराष्ट्रमन्त्री प्रदीप […]

शनिवार, माघ ३, २०७७

दाङ – जिल्ला अदालत काठमाण्डौले लुम्बिनी प्रदेश सभा सदस्य विमला ओलीलाई मानव बेचबिखन मुद्दामा २५ लाख बिगो भराउने फैसला गरेको छ । मानव बेचबिखन मुद्दाका मुख्य व्यक्ति एवम् तत्कालीन लुम्बिनी प्रदेशका प्रदेश सभामा दाङबाट प्रतिनिधित्व […]

शुक्रवार, माघ २, २०७७