Aamsanchar

समाचार

रुकुम पूर्व – अज्ञात समूहको आक्रमणमा परि घाइते भएका साबिक रुकुमको जाङ गाविसका पूर्व उप-प्रधानपञ्च रणबहादुर घर्तीको निधन भएको छ । रुकुम पूर्वको पृथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ७ खारखोला निवासी ७४ वर्षीय घर्तीको सोमबार राति […]

मङ्गलवार, मंसिर १६, २०७७

झापा । इलाम रोङ गाउँपालिकाका मौसम लिम्बूले आफ्नो डायलासिस गर्न आठ महिना कुर्नुपर्यो। डायलासिस गरिरहेका अर्का बिरामीको १५ दिनअघि मृत्यु भएपछि लिम्बूको पालो आएको हो। ‘धन्न पालो आयो। अलिक दिन भए पनि बाँच्ने भएँ’, उनी […]

मङ्गलवार, मंसिर १६, २०७७

काठमाण्डाै – संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनेर राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मुलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ […]

मङ्गलवार, मंसिर १६, २०७७

इलाम – स्वास्थ्य कार्यलयले कोभिड लक्षित जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगरे इलामको इलाम नगरपालिकाले सर्वसाधरणलाई कारबाही गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिने क्रम बढेसँगै पालिकाको आग्रह अटेर गर्नेलाई पालिकाले कार्वाही […]

सोमवार, मंसिर १५, २०७७

इलाम – इलाममा जीप (पीकअप) दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । फाकफोकथुम गाउँपालिका ५ काे लुम्देमा जीप दुर्घटना हुँदा सोमबार दुई जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउनेहरूकाे परिचय नखुलेकाे प्रहरीले […]

सोमवार, मंसिर १५, २०७७

झापा। झापामा कुटपिट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको छ  पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ४ बस्ने २५ वर्षीय  दिवस लुङ्गेली र सोही ठाउँका ५५ वर्षीय प्रेम भन्ने […]

सोमवार, मंसिर १५, २०७७

लमजुङ । यहाँका एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा बन्धक बनाएर साङ्लोले बाँधेर राखिँदै आएको छ । दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको मानसिक सन्तुलन गुमेपछि उनका परिवारले दाँहिने हातमा फलामको साङ्लोले […]

सोमवार, मंसिर १५, २०७७

काठमाडौं : शान्ति स्थापनार्थ दक्षिण सुडानमा कार्यरत नेपाली सैनिकले स्थानीयलाई ठूलो जातीय हिंसाबाट जोगाएका छन्। चोरी गर्न आएको कोङगर जातिको एक व्यक्तिको मृत्यु भएको घटनाले कोङगर तथा ऐल जातिका मानिसहरुबीच हिंसाको रूप लिएको थियो। हिंसा […]

सोमवार, मंसिर १५, २०७७

ताप्लेजुङ — तेह्रथुमको आठराई गाउँपालिकादेखि ताप्लेजुङको मैवाखोला जोड्ने सडक निर्माणमा घोषणाभन्दा बाहिर गएर सर्भे गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुनमा आफ्नो पुर्ख्यौली थलोदेखि मदन भण्डारीको जन्मस्थल जोड्ने गरी […]

सोमवार, मंसिर १५, २०७७

काठमाण्डौ –ललितपुरको महालक्ष्मीस्थान चोकमा २ लाख ३५ हजार रुपैयाँ भेटिएको छ । चोकमा भेटिएको पैसासँगै चितवन गर्दी-२ का प्रमोद आचार्यको पनि नागरिकता भेटिएकाले सम्पर्क गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महालक्ष्मी स्थान चोक […]

सोमवार, मंसिर १५, २०७७