Aamsanchar

समाचार

आज नाका सम्मको यात्रा अरु बेला जस्तै सहज भएन कांकडभिट्टा भन्सार अगाडि रहेका सुरक्षाकर्मीले सोधनु भयो, कहाँ जानु हुन्छ र किन? मैले जवाब फर्काए सिमाक्षेत्रको बारेमा स्थलगत रिपोटिङ गर्ने, उता बाट जवाब आयो परिचय पत्र […]

शनिवार, कार्तिक ८, २०७७

झापामा आज शुक्रबार १ सय३७ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।यो एकैदिन हालसम्मकै उच्च संख्यामा संक्र्रमण पुष्टि भएको हो ।संक्रमितहरु कुन कुन पालिकाका हुन् भनेर जिल्ला स्वास्थ्य कार्यालय झापाले खुलाएको छैन ।

शुक्रवार, कार्तिक ७, २०७७

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।  प्रधानमन्त्री ओलीले दिउँसो ४:२५ बजे सम्बोधन गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी दिनुभएको छ ।  प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल […]

शुक्रवार, कार्तिक ७, २०७७

तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ। नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो। आफ्नै […]

शुक्रवार, कार्तिक ७, २०७७

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा उपचारको क्रममा एकको मृत्यु भएको छ भने एक जना अवस्था गम्भिर रहेको छ । गम्भीर घाइते रहेका नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव […]

शुक्रवार, कार्तिक ७, २०७७

सुनसरी — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय गर्नु गलत भएको बताएका छन् । प्रतिष्ठानले प्रदेश सरकारसँग समन्वय नगरी आफूखुसी शुल्क निर्धारण गरेको […]

शुक्रवार, कार्तिक ७, २०७७

ओखलढुंगा — ओखलढुंगामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारागार चलान भएका हुन् […]

शुक्रवार, कार्तिक ७, २०७७

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पीसीआर गर्दा शुक्रबार आफूलाई कोरोना पोजेटिभ […]

शुक्रवार, कार्तिक ७, २०७७

जनकपुरधाम । प्रहरी भन्दै सर्वसाधारणसँग बलजफ्ती मोबाइल तथा नगद लिने दुई जनालाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मनरासिस्वा नगरपालिका २ बस्ने ३६ वर्षीय प्रकाश कुमार सिंह र धनुषाको जनकपुरधाम उप महानगरपालिका […]

शुक्रवार, कार्तिक ७, २०७७

विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण देखिएको प्रदेश १ मा कोरोना जाँचका लागि सरकारी स्तरबाट सञ्चालन भएका ल्याबले नयाँ नमुना लिन छाडेका छन् । दशैंको छुट्टी भन्दै सरकारी अस्पतालका ल्याबले नयाँ स्वाब संकलन गर्न छाडेका हुन् […]

शुक्रवार, कार्तिक ७, २०७७