Aamsanchar

समाचार

काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्सबाट भुक्तानी पाउने व्यवस्था मिलाइदिन उखु किसानहरुले संसदीय समिति गुहारेका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट […]

आइतवार, असोज २५, २०७७

भक्तपुर : भक्तपुरको सूर्यविनायकमा रोकिराखेको टिप्परमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखेको बा ३ ख ८८०३ नम्बरको टिप्परमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका […]

आइतवार, असोज २५, २०७७

काठमाडौं । मध्यरातमा भएको सहमतिसँगै आज प्राध्यापक डाक्टर गोविन्द केसीले अनशन तोड्ने भएका छन् । डाक्टर केसी र सरकारी पक्षबीच ८ बुँदे सहमति भए पछि उनले आजबाट अनशन तोड्ने भएका हुन् । सरकारले केसीले उठाएका […]

आइतवार, असोज २५, २०७७

सोलुखुम्बु स् दुधकोशी खोलाले बगाएर कमेरो माटो खन्न गएका युवक बेपत्ता भएका छन् । थुलुङ दुधकोशी गाउँपालिका(४ जुबु खन्याखर्कका २३ वर्षीय सन्तोष घिमिरे शनिबार बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र […]

आइतवार, असोज २५, २०७७

प्रशासकीय अधिकृत रामप्रमोद महतोले एक सूचना जारी गर्दै प्रजिअ सहित अन्य कर्मचारीमा कोरोना संक्रमण भएपछि ६ दिनका लागि सेवा बन्द गरिएको जानकारी दिनुभएको छ । संक्रमण पुष्टि भएपछि उनीहरु कार्यालय भित्रै आइसोलेसनमा बसेका छन् । 

शनिवार, असोज २४, २०७७

झापा ।  भद्रपुरबाट प्रतिबन्धित लागूऔषधसहित १ जना व्यक्ति पक्राउ परेका छन् । शुक्रबार भद्रपुर–१० स्थित १९ बर्षिय आजम दाहालको साथबाट डाईजेपाम ९५ एम्पुल, लुपिजेसिक ९६ एम्पुल र फेनरागन ९५ एम्पुल गरी जम्मा २८५ एम्पुल लागूऔषध […]

शनिवार, असोज २४, २०७७

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका […]

शनिवार, असोज २४, २०७७

मोरङ्ग – विराटनगर महानगरपालिका–१५ पारिजात टोलका एक वृद्ध पुरुष पोखरीमा डुबेको अवस्थामा शुक्रबार दिउँसो मृत फेला परेका छन्। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार ६० वर्षीय ज्ञानकुमार थापाको शव घरदेखि केही पर […]

शनिवार, असोज २४, २०७७

काठमाण्डौ – पूर्व सांसद सरिता गिरीले नेपालले चीनतर्फको आफ्नो भूमिको सुरक्षा गर्न नसकेको भन्दै भारतीय सहयोग लिनुपर्ने बताउनुभएको छ । गिरीले आज विज्ञप्तिमार्फत चीनतर्फको आफ्नो भूमि सुरक्षा गर्न सरकार असफल भइसकेको अवस्थामा भारतको सहयोग लिनुपर्ने […]

शनिवार, असोज २४, २०७७

नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको संक्रमण भएको नतिजा […]

शनिवार, असोज २४, २०७७