Aamsanchar

समाचार

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने क्रममा कमिसन र सेटिङका लागि कर्मचारीलाई सरुवा गरेको छ । कम्पनीको चामल […]

शनिवार, भदौ २७, २०७७

भक्तपुर । मध्यपुर थिमी नगरपालिका–९ निकोसेरास्थित चारतले घरभित्र शुक्रवार साँझ एकै परिवारको तीनजना मृत अवस्थामा फेला परेका छन् । मृत भेटिएकाहरूमा घरधनी ३६ वर्षीय सुदिप अधिकारी उहाँकी श्रीमती ३५ वर्षीय सम्झना अधिकारी र अन्दाजी १५ […]

शनिवार, भदौ २७, २०७७

काठमाडौँ । भक्तपुरमा एउटै घरमा तीन जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकाघरमा श्रीमान, श्रीमती र छोराको शव भेटिएको हो । शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी […]

शुक्रवार, भदौ २६, २०७७

चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार बिहीबार र शुक्रबार गरी तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना महिला र […]

शुक्रवार, भदौ २६, २०७७

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा घरबेटीको कुटाइबाट भाडाँमा बस्ने एक व्यक्तिको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग […]

शुक्रवार, भदौ २६, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार […]

शुक्रवार, भदौ २६, २०७७

काठमाडौं । बर्षैदेखि चासो नदिईएको क्षेत्रलाई यस बर्ष सरकारले धेरै संख्यामा देशभरका ४०७ खानीलाई उत्खनन तथा खोजतलासका लागि अनुमति दिएको छ । खानी तथा भूगर्भ विभागले आव २०७६र७७ मा देशभरका विभिन्न स्थानका ४०७ खानी उत्खनन […]

शुक्रवार, भदौ २६, २०७७

काठमाडौं : प्रगतिवादी युवा समाज नेपालले ‘लकडाउन’ को मारमा परेका सयौं नागरिकलाई निःशुल्क भोजन गराएको छ । संस्थाले बिहीबार काठमाडौंको पुरानो वसपार्कमा नागरिकहरुलाई भोजन गराएको हो । सरकारले लामोसमयदेखि लकडाउन गरेका कारण दैनिक ज्यालादारी गर्ने […]

शुक्रवार, भदौ २६, २०७७

काठमाडौँ–रक्सौल रेलमार्ग निर्माणको डिपिआरका लागि भारतले माग्यो अनुमति काठमाडौँ – काठमाडौँलाई रक्सौलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि भारतले अनुमति मागेको छ । अन्तरदेशीय उक्त रेलमार्गको डीपीआर तयार गर्नुका साथै निर्माण कार्यलाई […]

शुक्रवार, भदौ २६, २०७७

काठमाडौँ – सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर […]

शुक्रवार, भदौ २६, २०७७