Aamsanchar

समाचार

दोहा । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत ३६औ उडानबाट १४२ जना नेपाली स्वदेश फर्किए छन् । दोहाबाट काठमाण्डौका लागि […]

बिहिवार, भदौ २५, २०७७

काठमाडौँ । पछिल्ला केहीबर्ष यता तेजाव आक्रमणका घटनाहरु बढी रहेको छ । बिशेषगरि धेरै महिलाहरु यस्को सिकार बन्न पुगेका छन् । तेजाव अक्रमणमा संलग्नलाई भने कसुर असुसार सजाय कमी भएको भन्दा कडा भन्दा कडा सजायको […]

बिहिवार, भदौ २५, २०७७

काठमाडौं । ‘प्रेमगीत–३’ का लेखक तथा निर्देशक छेतेन गुरुङको निधन भएको छ। मिर्गौलासम्बन्धी समस्याबाट पीडित उनको ४२ वर्षको उमेरमा बुधबार राति निधन भएको हो। ‘प्रेमगीत–३’का कार्यकारी निर्माता चक्रबहादुर चन्दका अनुसार उपचारका क्रममा महाराजगन्जस्थित मेट्रो हस्पिटलमा […]

बिहिवार, भदौ २५, २०७७

रौतहट । प्रहरी हिरासतमा यातना दिएर मारेको आरोपमा प्रहरी उपरीक्षकसहित ६ जनामाथि यातना तथा कर्तवय ज्यान सम्बन्धित मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय गौरमा बुधबार मृतकका बुबा पनिलाल महराले जिल्ला प्रहरी कार्यालय […]

बिहिवार, भदौ २५, २०७७

काठमाडौं । उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो हुँदै छ । काठमाडौंमा भोलिदेखि सबै प्रकारका व्यापार व्यवसाय सशर्त खुल्ने भएका छन् । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले करिब ३ सातादेखि जारी […]

बुधवार, भदौ २४, २०७७

नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्थाको रुपमा नेपाली रक्तदाता संघ अष्ट्रेलियाको स्थापना भएको छ । संघका अध्यक्ष अजय सत्यालको अध्यक्षता र अस्ट्रेलियाका लागी नेपाली राजदुत महेश राज दाहालको प्रमुख आतिथ्यतामा भएको […]

बुधवार, भदौ २४, २०७७

कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो । कोभिड–१९ ले श्रम बजार […]

बुधवार, भदौ २४, २०७७

कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका […]

बुधवार, भदौ २४, २०७७

मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कुल संक्रमितमध्ये ६८ दशमलव ४७ प्रतिशत […]

बुधवार, भदौ २४, २०७७

खोटाङ । गत भदौ २७ गते  गत भदौ २७ गते जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको दाजुबहिनीको वीभत्स हत्यामा संलग्न पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले  हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई […]

मङ्गलवार, भदौ २३, २०७७