Aamsanchar

समाचार

मोरङ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबावु कार्कीलाई कारोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गराएको परीक्षण रिपोट अनुसार मंगलबार डिआइजी कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । डिआइजी कार्कीसहितको परिवारले […]

मङ्गलवार, भदौ २३, २०७७

बिर्तामोड । जग्गा अधिग्रहण नगरी लगाइएको पूर्वपश्चिम रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्डको ठेक्का रोकिएको छ । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब […]

मङ्गलवार, भदौ २३, २०७७

सप्तरी । चोरीको अभियोगमा सप्तरीबाट विभिन्न सामानसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका ६ बस्ने सैनी भनिने सनिया मण्डल, उनकी बहिनी ज्योति मण्डल, वडा नम्बर ४ का समीम अन्सारी र रुपनी गाउँपालिका […]

मङ्गलवार, भदौ २३, २०७७

विराटनगर ।  प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन थपिनेक्रम जारी रहेको छ, मंगलबार पनि ८० जनामा कोरोना भाइरसको संक्रपण पुष्टि भएको छ । प्रदेश १ का जिल्लाहरु सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, […]

मङ्गलवार, भदौ २३, २०७७

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको बताए। मृत्यु हुनेमा १ […]

मङ्गलवार, भदौ २३, २०७७

सोमबार महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जना र एक जना सेवाग्राहीलाई राजधानीको मुटु मानिने बागबजारबाट पक्राउ गरेको छ । सो क्रममा पत्रकारका साथै स्वास्थ्यकर्मीको समेत नक्कली कार्ड बनाउने गरिएको […]

मङ्गलवार, भदौ २३, २०७७

विराटनगर । मोरङ प्रहरीको हिरासतमा रहेका एक जना थुनुवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मोरङमा थुनुवामा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यसअघि विभिन्न घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुमा कोरोना संक्रमण […]

मङ्गलवार, भदौ २३, २०७७

बैतडीका दुई शिक्षकले आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ। सिगास गाउँपालिकाका शिक्षकले आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो। आफूलाई पढाउँदै आएका दुई शिक्षकले बलात्कार गरेपछि पीडित किशोरी […]

मङ्गलवार, भदौ २३, २०७७

काठमाडौं । सरकारले असोज १ गतेदेखि हिमाली तथा पहाडी जिल्लामा आन्तरिक उडान खोल्ने तयारी गरेको छ । कोरोना संक्रमण कम देखिएका केही जिल्लाबाट उडान शुरू गर्नेगरी तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले […]

सोमवार, भदौ २२, २०७७

नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । देश चलाउन प्रशासन चाहिन्छ अनि सरकारी रुपमा नियूक्त प्रशाशक या भनौ कर्मचारीले दिने सेवाको आज दिवस हो , निजामती दिवस […]

सोमवार, भदौ २२, २०७७