Aamsanchar

समाचार

झापा । बाग्मती प्रदेश चन्दागिरी नगरपालिका वडा नं. ८ स्थित एक घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले ९ किलो भन्दा धेरै लागुऔषध चरेश बरामत गरेको छ । महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलिले बुधबार […]

बिहिवार, भदौ ४, २०७७

तेह्रथुम ।  तेह्रथुम जिल्ला अदालतमा कार्यरत ८ कर्मचारी कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। जिल्ला अदालतका ८ कर्मचारी, २ जना कर्मचारीको परिवार र एक कानुन व्यवसायीमा पनि कोरोना संक्रमण भएको जानकारी अदालतले दिएको छ। जिल्ला […]

बिहिवार, भदौ ४, २०७७

काँकडभिट्टा । मेचीनगर नगरकार्यपालिकाको कार्यालयले नगरका तीनवटा वडमा अर्को व्यवस्था नभईञ्जेल साउन २८ गतेदेखिको लकडाउनलाई निरन्तरता दिने भएको छ । साउन २८ गते रातको १२ बजेदेखि भदौ ३ गते रातको १२ बजेसम्म नगरका १६ वटै […]

बुधवार, भदौ ३, २०७७

लहान । कोरोना कहर लकडाउनको कारण नेपालले आर्थिक भार व्यहोर्नु परेको छ त्यस्तै लाखौं नागरिकलाई दुईछान खान धौ धौ भईरहेको वेला केही भने मोज मस्ती गर्दै  पैषा उढाई रहेका छन । कानुलले प्रतिवन्ध लगाएको जुवा […]

बुधवार, भदौ ३, २०७७

 चितवन । दुई युवतीलाई जर्बजस्ती करणी गरेको अभियोगमा चितवनमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय […]

बुधवार, भदौ ३, २०७७

काठमाडौं । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर १७ जनालाई बेपत्ता बनाएको छ । बाढीले बगाएका ४ जनाको शव फेला परेको रामाशोसन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले रातोपाटीलाई जानकारी दिइन् । बाढीले दुईवटा […]

बुधवार, भदौ ३, २०७७

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यसलाई रोक्न काठमाडौं उपत्यकामा आज (बुधबार)राती १२ बजेदेखि एकसाताका लागि निषेधाज्ञा लगाइने भएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको बैठकले संक्रामक रोग ऐन २०२० […]

बुधवार, भदौ ३, २०७७

बिर्तामोड– पछिल्लो २४ घण्टामा झापामा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलवारको नियमित मिडिया व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी दिएको हो । नेपालमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा सात जनाको […]

मङ्गलवार, भदौ २, २०७७

विराटनगर । विराटनगरको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानीमा कार्यरत थप ४२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका ९६ जनामध्ये ४२ जना प्रहरी कर्मचारी हुन् । […]

मङ्गलवार, भदौ २, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय […]

मङ्गलवार, भदौ २, २०७७