Aamsanchar

समाचार

श्रव्य दृश्य निर्माण गरेर नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य सहित जातिय एवं साम्प्रदायिक सद्भाव विथोल्न खोज्ने गिरोहको घोर भर्त्सना गर्दै दोषीलाई कडा भन्दा कडा कारवाही गर्न मौलिक जरोकिलो पार्टी जोडदार माग गर्दछ । यस घटनालाई […]

मङ्गलवार, भदौ २, २०७७

काठमाडौँ – कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन् । कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफैँ सचेत र […]

मङ्गलवार, भदौ २, २०७७

अर्जुनधारा । झापाको  अर्जुनधारा नगरपालिका वडा नं. २ खुदुनाबारीस्थित एक गाउँमा श्रीमानले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । सामान्य घरायसी विवादमा अर्जुनधारा २ को चौरासे भन्ने स्थानमा स्थानीय राजेन्द्र अधिकारीले श्रीमती […]

सोमवार, भदौ १, २०७७

  भारत तथा तेस्रो मुलुकबाट पीसीआर गरेर आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न दिने निर्णय मेचीनगर । मेचीनगरकाका कुनै पनि स्थानमा अनावश्यक रुपमा सवारी साधन पार्किङ नगर्न नगराउन मेचीनगर नगरपालिकाले सवैमा जानकारी गराएको छ । सोमबार […]

सोमवार, भदौ १, २०७७

मोरङ । प्रदेश १ मा सोमबार थप ८३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश १ का तराईका जिल्लाहरु मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले […]

सोमवार, भदौ १, २०७७

काठमाडौं । सोमबार थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ […]

सोमवार, भदौ १, २०७७

बिर्तामोड । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा स्थापित पीसीआर ल्यावको अवलोकन गरेकाछन् । अवलोकन पस्चात  ल्याव चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन सरकारलाई आग्रह पनि गरेका छन्।  ‘एकका […]

सोमवार, भदौ १, २०७७

चितवन । चितवनमा अस्पतालका मेसुसहित वरिष्ठ चिकित्सक र बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहने नर्सहरूमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । समुदायमा समेत कोरोना संक्रमण देखिएपछि जिल्लाका ६ पालिकामा निषेधाज्ञा जारी गरिएको छ । चितवनमा कोरोना […]

सोमवार, भदौ १, २०७७

काठमाडौं ।  सामाजिक संजाल फेसबुकमा सामान्य चिनजान भएको युवकलाई होटलमा भेट्नजाँदा एक युवती बलत्कारीको जालमा परेकी छिन । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरले ति युवतीलाई जबरजस्ती […]

आइतवार, साउन ३२, २०७७

काठमाडौं ।  नेपाल फोटो पत्रकार महासंघलाई ईसेवाले १ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेकोछ । उक्त परिणामको प्रेस ज्याकेट ईसेवाका प्रमुख बजार ब्यवस्थापक युवराज विष्टले काठमाडौंमा आईतबार महासंघका केन्द्रिय अध्यक्ष ध्रुब आलेलाई एक संक्षिप्त […]

आइतवार, साउन ३२, २०७७