Aamsanchar

समाचार

काठमाडौँ ।  कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न काठमाडौँ प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार काठमाडौँ आउने व्यक्तिले त्यसरी स्थानीय तहको अनुमति लिएर आफू रहेको प्रशासन […]

आइतवार, जेठ ३२, २०७७

काठमाडौं । पछिल्लो एक दिनमा नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित […]

आइतवार, जेठ ३२, २०७७

लकडाउनका कारण व्यापार व्यवसाय धरासायी भयो आर्थिक संकटका कारण बैंक र भाडा तिर्न सकिएन भन्ने गुनासाहरु आईरहेको बेला केही व्यवसायीहरु जुवा खेल्दा खेल्दै पक्राउ परेका छन । जुवा खेलिरहेको अवस्थामा झापा सुरुंगाबाट हिजो अपरान्ह सातजना […]

आइतवार, जेठ ३२, २०७७

काठमाडौं – प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो एक सातालाई आधार मान्दा प्रत्येक […]

आइतवार, जेठ ३२, २०७७

रौतहट । रौतहटको राजपुर नगरपालिकास्थित क्वारेन्टिनमा बसिरहेका संकास्पद बिरामीको पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै आन्दोलन भएको छ । राजपुर नगरपालिका( १ बहुअर्वा क्वारेन्टिनमा बसेका बिरामी तथा उनका आफन्तले पिसिआर रिपोर्ट आउन ढिलोभएको भन्दै शनिबार […]

शनिवार, जेठ ३१, २०७७

सुर्खेत । बराहताल गाउँपालिका–४  भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो । सर्पले […]

बिहिवार, जेठ २९, २०७७

काठमाडौं । एक अस्पतालमा कार्यरत डाक्टर र अहेब चोरीमा संलग्न रहेको भेटिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले चोरीमा संलग्न रहेको आरोपमा एक डाक्टरलाई पक्राउ गरेको छ। घटना गत १७ गतेको हो। ललितपुरको लगनखेलस्थित पाटन अस्पतालको […]

बुधवार, जेठ २८, २०७७

सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क […]

बुधवार, जेठ २८, २०७७

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो । कोरोना सङ्क्रमित […]

बुधवार, जेठ २८, २०७७

कैलाली । तीन जना बालिकालाई बलात्कार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिका–१ मा पर्ने रानी कुलो किनारमा वर्ष १४ का तीन बालिकालाई बलात्कार गर्ने चार जनालाई आज प्रहरीले पक्राउ गरेको […]

मङ्गलवार, जेठ २७, २०७७