
ताप्लेजुङ – बाँदरलाई यातना दिएको आरोपमा ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार पाँचथर हिलिहाङ गाउँपालिका–२ सिंहपुर घर भई पाथीभरा याङवरकमा […]