
कोहलपुर । मंगलबार राती ११ बजे तीजको नाच हेरेर फर्कंदै गर्दा कोहलपुर नगरपालिकाभित्र २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। नाच हेरेर फर्कंर्दै गर्दा दुई युवाले नियन्त्रणमा लिई बलात्कार गरेका हुन्। बलात्कृत युवतिको कोहलपुरमा उपचार […]
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको नेपाल कार्यालयले आफ्नै कार्यालय परिसरमा लैङ्गिक तथा अपाङ्मैत्री शौचालय निर्माण गरेको छ । नेपालको संविधानमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार सुनिश्चित भएको भन्दै राष्ट्रसङ्घको नेपाल कार्यालयले लैङ्गिक तथा अपाङ्मैत्री शौचालय निर्माण […]
ताप्लेजुुङ । जिल्ला अदालत ताप्लेजुङले अदालतमा मुद्दा दर्ता भएको महिना दिन भित्रै फैसला गरेको छ । जिल्ला न्यायाधीस अशोकुमार बस्नेतले गत साउन ७ गते अदालतमा दर्ता भएको जबरजस्ती सम्बन्धी मुद्दाको फैसला गर्नुभएको हो । ताप्लेजुङ […]
सल्यान । जिल्लाको उत्तरी क्षेत्रमा रहेका गाविसमा बँदेलले बालीनाली सखाप पार्न थालेपछि स्थानीयबासी बारीमै जाग्राम बस्न थालेका छन् । रातको समयमा बँदेलको समूह आएर मकै, कोदोलगायतको बाली नाली नष्ट गर्न थालेपछि स्थानीय बालीनाली जोगाउन रातभर […]
काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षकको दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षा ऐन २०२८ आठाँै संशोधन पछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेकोे शिक्षा […]
यादवराज पुरी, रौतहट । सामाजिक सञ्जाल फेसबुकले बिछोड भएको साथीभाई, इष्टमित्र, प्रेमी प्रेमिकालगायत धेरैलाई मिलन गराएको उदाहरणहरू प्रसस्तै भेटिन्छ । तर फेसबुककै कारण रौतहट चन्द्रपुर नगरपालिका–५ बेल्डीका २५ वर्षीय रामबाबु चौधरीको भने बिजोग भएको छ […]
काठमाडौं, अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका प्राध्यापक रिचार्ड पेल्टियर र नेपाली वैज्ञानिक कविन्द्र शाक्यले गरेको अध्ययनअनुसार त्यस्ता मास्कले धुलो र धुवाँका कण पटक्कै छेक्दैनन् । मास्कभित्रै प्रदूषणका कण जम्मा भएर बस्छन् । साइन्स एन्ड इन्भाइरोमेन्ट इपिडिमियोलोजीमा प्रकाशित […]
जाजरकोट । रुकुमको छेपारेदेखि आठबिसडाँडागाउँ गाविसको सिमबजारसम्मको सडकमा यातायात चलाउन अनुमति छैन । अनुमति नै नपाएको सडकमा चालक अनुमतिपत्र नभएका चालकले पुराना थोत्रा जिपहरु सञ्चालन गरी दादागिरी चलाउँदै आएका छन् । बाह्र जनासम्म अट्ने क्षमता […]
दाङ । दाङको गढवामा गएराति एक व्यक्तिले गोली प्रहार गरेर दुईजनाको हत्या गरेका छन् । गढवा–५ खबरी नाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीयवासी ३२ वर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या […]