साथीसँग खेलिरहेकी पाँच वर्षीया बालिकालाई छिमेकी एक किशोरले बोलाए । चिनजानकै दाइले माया गरेर बोलाएपछि ती बालिका चकलेट पाइने आशा राखेर गइन्। तर उनलाई के थाहा १७ वर्षीय छिमेकी दाइले आफूलाई बलात्कार गर्लान् भन्ने। तिनै […]
काठमाडौं – भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक््रयाइँ बढेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले […]
घटना–१ सप्तरीको दौलतपुर–३ की एक किशोरीलाई बुधबार सशस्त्र प्रहरीले सीमा नाकाबाट उद्धार ग¥यो। किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाउन सफल भएको हो। उनलाई प्रलोभनमा […]
काठमाडौँ – नेपाल र इजरायल सरकारबीच भएको श्रम समझदारीअनुसार अबको छ महिनाभित्र नेपाली श्रमिक इजरायल जान सुरु गर्ने छन् । दुई देशबीच कार्यान्वयन प्रोटोकलमा श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले […]
काठमाडौँ । विशेषज्ञहरूले काठमाडौं उपत्यकाबाट दसैं–तिहारमा देशभर कोरोना संक्रमण फैलिने उच्च जोखिम रहेको बताएका छन् । उनीहरूले चाडबाडका बेला संक्रमण विस्तार हुन नदिन विशेष रणनीति आवश्यक रहेको सुझाएका छन् । उपत्यकासहित मुलुकका अन्य भागमा पनि व्यापक रूपमा […]
झापा । गौरादहमा ६५ वर्षीया वृद्धा मनमाया भण्डारीको हत्याको आरोपमा प्रहरीले उनकै पति भीम भण्डारीलाई पक्राउ गरेको छ । विहीवार बेलुका पक्राउ गरिएका भीम भण्डारीलाई शुक्रवार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि […]
उर्लाबारी । मोरङको उर्लाबारीमा ट्रकले ठक्कर दिँदा शुक्रबार बिहान एक मोटरसाइकल चालकको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–९ का २९ वर्षीय देउकुमार लिम्बूको मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ४ ख ३४४३ […]
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा.रविन खड्काले […]
चारपाने । झापाको विर्तामोडमा युवा युवतीहरुले सरकारको निस्क्रियतामाथी प्रश्न गर्दै खबरदारी गरेका छन् । बलात्कार पछि हत्या गरिएकी सम्झना कामी (विक) को बलात्कार र हत्यामा संलग्नलाई कडा कारवाहीको माग गर्दै स्वतन्त्र युवा युवतीहरुले अब अति […]
काठमाडौँ। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया […]