Aamsanchar

समाचार

  काठमाडौँ। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया […]

बुधवार, असोज १४, २०७७

  झापा–बिर्तामोड स्थित शैनिकमोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा कचनकवल गाउँपालीकाका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नर बहादुर राजवंशी रहेका छन । […]

बुधवार, असोज १४, २०७७

 विराटनगर । कोरोना महामारीका कारण चार महिनाको अन्तरालमा विराटनगरका दुई ठूला होटल बन्द भएका छन् । विराटनगरमा छुट्टै पहिचान बोकेका तारे होटल जेनिय र होटल नमस्कार बन्द भएका हुन् । विराटनगरको ट्राफिक चौकमा स्थापित होटल […]

बुधवार, असोज १४, २०७७

काठमाडौं –चीनले रसुवागढी र तातोपानी नाका खुलाउन नेपाललाई अनुमति दिएको छ। मंगलबार नेपाल(चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल बैठकमा चीनले उच्च सावधानी अपनाएर दुवै नाका सञ्चालन अनुमति दिएको हो। कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै दुवै […]

बुधवार, असोज १४, २०७७

 जनकपुरधाम : नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर-जनकपुर रेल संचालन गर्न माग गरेको १२९ कर्मचारीका लागि करिब ३२ हजारले आवेदन बुझाएका छन्। रेल्वे कम्पनीले स्टेशन मास्टरदेखि कार्यालय सहयोगसम्मका विभिन्न २९ पदमा १२९ कर्मचारी करारमा भर्ना गर्न […]

बुधवार, असोज १४, २०७७

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरक्षेत्रका विभिन्न भागमा अतिक्रमण गरी बनाइएका विभिन्न संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ । सोही अभियानअनुसार महानगरपालिकाले मंगलबार राजधानीको मैतीदेवी मन्दिरको पछाडि रहेको राजकुलोको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू […]

बुधवार, असोज १४, २०७७

सुर्खेत । कर्णाल प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रदेश भित्र पर्ने विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत नौ फरार अभियुक्तलाई फक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सवारी ज्यान, किर्ते, केही सार्वजनिक अपराध र […]

मङ्गलवार, असोज १३, २०७७

ओखलढुङ्गा – सिद्धिचरण नगरपालिका–७ मा एलईडी बल्ब उत्पादन सुरू भएको छ । नगरपालिकाको एक लाख अनुदान र आफ्नो दुई लाख रुपैयाँ लगानीमा यदुनाथ दाहालले बल्ब उत्पादन सुरु गरेका हुन् । ग्रामीण बिजुलीघर नामक दाहालमा दैनिक […]

मङ्गलवार, असोज १३, २०७७

१३ असोज । कोभिड–१९ बाट बच्न ह्यान्ड स्यानिटाइजरको प्रयोग बढिरहेको बेला बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्न क्रम रोकिएको छैन । औषधि व्यवस्था विभागले तीन साता अवधिमा बजारमा १८ कम्पनीका […]

मङ्गलवार, असोज १३, २०७७

गौरादह । सोमबार अपरान्न झापाको गौरादह नगरपालिकामा एक बृद्धाको विभत्स अवस्थामा शव फेला परेको छ । गौरादह नगरपालिका वडा नं १ की ६५ वर्षिया मनमाया भण्डारीको हत्या भएको अवस्थामा शव फेला परेको स्थानीयवासीले बताएका छन् […]

सोमवार, असोज १२, २०७७