झापा । झापाको बिर्तामोड नगरपालिका ५ मनमोहन अस्पताल अगाडि हायस माइक्रो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको बा ४ ख ५१०० नम्बरको गाडीले बाटो काट्दै गर्दा पैदल यात्रीलाई शुक्रबार […]
धनगढी – कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो। भारतमा बरेलीको ढावा (होटल) मा काम गर्ने उनी कोरोना त्रासका कारण जेठ २८ गते मात्रै […]
काठमाडौँ । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको […]
विर्तामोड । मामा घर आएकी एक जना बालिकाको चार तलामाथिबाट खसेर मृत्यु भएको छ । बिर्तामोड–५ की १३ वर्षीया कृतिका भण्डारीको मावली घरको छतबाट झर्दा मृत्यु भएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले […]
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ । नेपाली सेनाको टोलीले दुवै जनाको शव शुक्रबार इनारबाट निकालेको […]
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा १४ वर्षीया किशोरी बलात्कारको शिकार बन्न पुगेकी छन् । किशोरी बलात्कारमा संलग्न भएको आरोपमा त्रियुगा–५ श्रीपुर बस्ने ५९ वर्षीय टेकबहादुर बुढाथोकीलाई पक्राउ गरेको प्रहरीले बताएको छ । बलात्कार गरेको सुराक […]
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस […]
देशका विभिन्न ठाउँमा विगत तिन दिन देखि परेको अविरल बर्षका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी बेपत्ता […]
काठमाडौँ — इजरायलले पहिलोपटक नर्सिङ क्षेत्रका लागि संस्थागत रूपमा पाँच सय नेपाली लैजाने भएको छ । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहनेछन् । कूल २५ सय जना श्रमिक लैजाने नीतिअनुरुप इजरायलले पाँच सय नेपालीलाई […]
काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न सातामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले सातामा दुई […]