Aamsanchar

समाचार

बन्दाबन्दीको समयमा पनि बाँकेबाट १२ जना चेली हराएका छन् । राम्रो काम र दामको प्रलोभनमा पारेर दलालले १२ जना चेलीलाई बेपत्ता बनाएका छन् । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १४औं राष्ट्रिय दिवसको अवसरमा माइती नेपाल, नेपालगन्जले […]

आइतवार, भदौ २१, २०७७

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ बर्षिया बहिनी गोपीमायाको शव उनीहरुको आफ्नै घरमा […]

शनिवार, भदौ २०, २०७७

काठमाडौं।  विश्वमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित देखिनेहरूको सूचीमा नेपाल ११औँ स्थानमा परेको छ । पछिल्लो २४ घण्टामा १०४१ जनामा संक्रमण देखिएको नेपालमा कुल संक्रमित संख्या ४५ हजार २७७ पुगेको छ । संक्रमण फैलिएका […]

शनिवार, भदौ २०, २०७७

डोटी । अछामको रामारोशन गाउँपालिका–५ सैनीवजारस्थित कैलाश खोलामा आएको बाढीले वगाएकामध्ये नौ जना अझै फेला परेका छैनन् । भदौ २ गते राति परेको अबिरल बर्षासंगै आएको बाढीले मध्यरातमा सैनीबजार वगाएको थियो । बाढीले १७ जनालाई […]

शनिवार, भदौ २०, २०७७

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। महिला ३४९ र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको […]

शनिवार, भदौ २०, २०७७

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोलबजार नगरपालिका १० बस्ने २१ वर्षीय दिपेन्द्र मुखियाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मुखियाँ लगायत ५ जनाले भदौ १३ गते ती महिलालाई जबरजस्ती करणी गरेको […]

शनिवार, भदौ २०, २०७७

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्याल गाउँपालिका ६ सोल्टा बस्ने ४० वर्षीय मानवीर कामीलाई प्रहरीले पक्राउ गरेको छ । मानवीरले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो । […]

शनिवार, भदौ २०, २०७७

काठमाडौँ। कोरोनाका बिमितलाई भुक्तानी नदिन बिमा कम्पनीले अनेक बहाना गर्न थालेका छन् । यसअघि धेरैले बिमा गर्न थालेपछि जोखिम बेहोर्न नसकिने भन्दै केही दिन बिमालेख बिक्री रोकेका कम्पनीहरूले अहिले फेरि अर्को बखेडा निकालेका छन्– निजी अस्पतालको […]

शनिवार, भदौ २०, २०७७

झापा । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिवार  दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको […]

शनिवार, भदौ २०, २०७७

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले साउन ४ गते सिंहदरबारमा ५ सय ८ जनाको स्वाब लिएर परीक्षण गर्दा दुई जना ट्राफिक प्रहरीलाई कोरोना पोजिटिभ देखिएको थियो । असार तेस्रो साता उपत्यकाका १२ स्थानमा ५ […]

शनिवार, भदौ २०, २०७७