Aamsanchar

समाचार

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताउनुभएको छ । आज कोरोना प्रभावित जिल्ला उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले यस्तो बताउनु भएको हो । […]

आइतवार, वैशाख १४, २०७७

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति अन्तर्गतको कार्यदलले लकडाउन एक हप्ता बढाउन सिफारिस गरेको छ । मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलको शनिवार बसेको बैठकले लकडाउन एक हप्ता बढाउन उच्च स्तरीय समितिमा सिफारिस […]

शनिवार, वैशाख १३, २०७७

लकडाउनको अवस्थालाई अबसर ठान्दै चोरी तस्करी बढेको खबरहरु आईरहेको अवस्थामा  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मृग जस्तै देखिने जंगली जनावर मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार सिन्धुपाल्चोकको जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २, […]

शनिवार, वैशाख १३, २०७७

बर्दिवास : महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा शनिवार बिहान बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुने तामाकोशी ३ दोलखा घर भएका २२ वर्षीय प्रदिप […]

शनिवार, वैशाख १३, २०७७

नवलपरासी ।देशका विभिन्न स्थानिय तहले वितरण गरेको राहत वितरण प्रक्रिया सन्तोषजनक नभएको भन्ने गुनासा चौतर्फी आईरहेको वेला  पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा स्थानीय तहले राहत वितरण गर्दा विवाद उत्पन्न भएपछि प्रहरीमाथि आक्रमण भएको छ । रामग्राम […]

शुक्रवार, वैशाख १२, २०७७

कोरोना संक्रमण भए नभएको छुट्याउन सजिलो होस् र नभए ढुक्क संग घर पठाउन र देखा परे उपचारमा पठाउन बनाईका सुरक्षित स्थल क्वारेनटाइृनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्मदिएकी छिन । मोलुङ गाउँपालिका–१ की १६ […]

शुक्रवार, वैशाख १२, २०७७

काँकरभिट्टा । झापामा लकडाउनको अवधिमा पनि भएका सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । विश्वभर आतंकका रुपमा रहेको नोवल कोरोना भाइरस (कोभिड –१९) को संक्रमण फैलन नदिन र […]

शुक्रवार, वैशाख १२, २०७७

झापाको कमलगाँउपालिकामा सशस्त्र प्रहरीका एसपीले स्थानीय एक व्यक्तिको निजी सम्पतिमा गत बुधबार साँझ आगजनी गरिदिएका छन् । सशस्त्र प्रहरीको प्रहरी जवान शिक्षालय कमल– ५ का सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुधिरजङ्ग थापाको निर्देशनमा स्थानीय पुर्णबहादुर माझीको […]

शुक्रवार, वैशाख १२, २०७७

काठमाडौं – कोरोना भाइरस नियन्त्रणका लागि जारी रहेको लकडाउन बेला पेट्रोलियम पदार्थको आयात रोकिएको नेपालगञ्ज र धनगढीको गौरीफण्टा नाकाबाट आयात सुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण विगत दुई हप्तादेखि आयात रोकिएको थियो । […]

शुक्रवार, वैशाख १२, २०७७

कतार । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन् । सोही […]

बिहिवार, वैशाख ११, २०७७